प्रस, रौतहट, १५ माघ/
नेपालबाट भारत लैजाँदै गरेको घरेलु मदिरा यमुनामाई गाउँपालिका–४ बाट प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । २९० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, रौतहटको प्राङ्गणमा पोखेर नष्ट गरेको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here