प्रस, सिम्रौनगढ, १३ वैशाख/

बारा, सिम्रौनगढ नगरपालिका–१० टेटामा एकजना युवकको करेन्ट लागेर मृत्यु भएको छ। महेन्द्रराय यादवका २० वर्षीय  छोरा काशीकुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो।

खेतमा सिंचाइ गर्न मोटरमा तार जोड्ने क्रममा उनी करेन्ट लागेर घाइते भएका र उपचारको लागि कलैया लैजाने क्रममा बाटोमा मृत्यु भएको वडाध्यक्ष राजकुमार यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here