Homeगृहपृष्ठश्रीसिया नदी चैती छठमा पनि प्रदूषित नै रह्यो । नदी प्रदूषित भएको...
श्रीसिया नदी चैती छठमा पनि प्रदूषित नै रह्यो । नदी प्रदूषित भएको कारण चैती छठ मनाउनेहरूले चापाकलमा मोटर जडान गरी नदीछेउमा खाल्डो खनी पानी जम्मा गरेर जलाशय बनाइ छठ पूजा गरेका छन् । सोही क्रममा श्रीसिया नदीछेउमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पूजा गर्दै एकजना व्रतालु । तस्वीरः प्रतीक