प्रस, परवानीपुर, १६ चैत/
केएनपी जापान प्रालिले महिलाहरूलाई १२ थान सिलाइ मेशीन प्रदान गरेको छ ।
केएनपी जापान प्रFलिका निर्देशक अशोक बैदले पर्सा जिल्लाका बहुदरमाई नगरपालिका, वीरगंज महानगरपालिका, विन्ध्यवासिनी गाउँपालिकाका महिलाहरूलाई १२ थान सिलाइ मेशीन प्रदान गरेका थिए ।
महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले जनकल्याण प्रतिष्ठानलाई सिलाइ मेशीन हस्तान्तरण गरिएको हो ।