वीरगंजको पहिचान घण्टाघरः गरे के हुँदैन भन्ने उदाहरण वीरगंजमा निरन्तर शहर सफाइ अभियानले देखाएको छ । घण्टाघर परिसरलगायत शहरका मुख्य चोक, सार्वजनिक क्षेत्रमा महानगरपालिकाले निरन्तर चलाएको सरसफाइ अभियानले शहरको मुहार फेरिदिएको आभास भइरहेको छ । मानव सभ्यताको परिचय नै सरसफाइबाट शुरू हुने भएकोले वीरगंज नगर हराभरा, सुन्दरसँगै व्यापारी र ग्राहकबीचको सम्बन्ध अझै मित्रवत् र प्रगाढ हुन जरुरी छ । जसले गर्दा आर्थिक नगरीको आर्थिक वृद्धिमा थप टेवा पु¥याउन मदत पुग्छ ।
शब्दचित्रः जीतलाल श्रेष्ठ