गोतामे स्वर्ण पदक पत्रकारिता पुरस्कार पत्रकार बडुलाई प्रदान
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/gotame-1024x472.jpg)
प्रस, वीरगंज, २ फागुन/ यस वर्षको पत्रकार गोपालचन्द्र गोतामे स्वर्ण पदक पत्रकारिता पुरस्कार दार्चुलाका पत्रकार मनोरथ (मनोज) बडुलाई प्रदान गरिएको छ । संविधानसभा सदस्य अनिलकुमार रूँगटाले शुक्रवार ज्येष्ठ नागरिक पार्क लक्ष्मणवामा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रकार बडुलाई एक तोला सुनको स्वर्ण पदकबाट सम्मानित गरेका थिए । पुरस्कृत बडु सुदूरपश्चिम प्रदेशको दार्चुलामा रही […]
मध्य तराईका जिल्लाहरूमा बाघ गणना शुरू, पर्साको राष्ट्रिय वनमा १२ वटा क्यामेरा जडान
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/madhy-1024x599.jpg)
प्रस, परवानीपुर, २ फागुन/ मध्य तराईका जिल्लाहरूमा बाघ गणना शुरू भएको छ । माघ २९ गतेदेखि ३५ दिनको लागि पर्सा, बारा, रौतहट र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालय मातहतका क्षेत्रहरूमा बाघ गणना शुरू भएको हो । डब्लुडब्लुएफको सहयोगमा ताल कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयहरूको सहकार्यमा बाघ गणनाको काम शुरू भएको डिभिजन वन कार्यालय, पर्साका प्रमुख […]
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा ठोरी प्रथम
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/sthaniy-tah-1024x635.jpg)
चिरञ्जीवी सापकोटा, ठोरी, २ फागुन/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा ठोरी गाउँपालिकाले मधेस प्रदेशमा प्रथम स्थान हासिल गरेको छ । ७१.२ अङ्क प्राप्त गर्दै ठोरी गाउँपालिका मधेस प्रदेशमा प्रथम भएको हो । यो सफलता हासिल गर्न अहोरात्र काममा खटिने ठोरी गापाका कर्मचारी, प्राप्त उपलब्धिलाई निकै मेहनतका साथ व्यवस्थित गर्दै […]
विद्यालयबाहिरका बालबालिकालाई निश्शुल्क ट्युशन
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/bidhyalaybahirka-1024x546.jpg)
प्रस, वीरगंज, २ फागुन/ वीरगंजका दुईजना विद्यार्थीले माईस्थान पार्कमा गरीब, विपन्न परिवारका बालबालिकाहरूलाई निश्शुल्क ट्युशन शुरू गरेका छन् । डिप्लोमा इन सिभिल इन्जिनीयरिङमा अध्ययनरत गुनगुन सहनी र आकाश गुप्ताले डेढ सातादेखि यो अभियान सञ्चालन गर्दै आएका छन् । आर्थिकरूपमा कमजोर, गरीब, विपन्न परिवारका बालबालिकाहरूलाई शिक्षाप्रति आकर्षित गर्न उनीहरूले कापी, कलम पनि उपलब्ध गराएका छन् । […]
जनमतको तीन स्थानमा आँखा शिविर
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/janamat.jpg)
प्रस, वीरगंज, २ फागुन/ जनमत पार्टी पर्साको आयोजनामा बिहीवार र शुक्रवार गरी तीनवटा निश्शुल्क आँखा शिविर सम्पन्न भएको अध्यक्ष ओमप्रकाश सर्राफले बताए । अहिलेसम्म २० वटा शिविर सञ्चालन भइसकेको र त्यसबाट दुई हजार ५७५ भन्दा बढी मानिसले लाभ लिएको उनले बताए । हिजो र आज कालिकामाई गाउँपालिका–३, धोबिनी गापा–२ र वीरगंज महानगरपालिका–२२ मा गरी तीनवटा […]
निवृत्तिभरण वञ्चित शिक्षक सङ्घर्ष समिति गठन
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/nivritibharan-1024x292.jpg)
प्रस, वीरगंज, २ फागुन/ निवृत्तिभरण वञ्चित शिक्षक सङ्घर्ष समिति, पर्साले शुक्रवार वीरगंज महानगर कमिटी गठन गरेको छ । त्रिजुद्घ मावि परिसरमा आज बसेको निवृत्तिभरण वञ्चित शिक्षकहरूको भेलाले प्रेमचन्द्र झाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित समितिको उपाध्यक्ष परवेज आलम, महिला उपाध्यक्ष रोजी साह, सचिव अरुण कुशवाहा, सहसचिवद्वय काजल किरण सर्राफ, राजकुमार ठाकुर, […]
शनिवारदेखि पुरुष तथा महिला यू–१२ क्रिकेट
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/shanivardekhi-1024x422.jpg)
नितेश कर्ण, वीरगंज, २ फागुन/ प्याब्सन पर्साको आयोजनामा माघ ३ गते शनिवारदेखि वीरगंजमा शनिवारदेखि पुरुष तथा महिला यू–१२ क्रिकेट प्रतियोगिता हुने भएको छ । प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले शुक्रवार पत्रकार सम्मेलन गर्दै भोलिदेखि पुरुष तथा महिला यू–१२ क्रिकेट प्रतियोगिता हुने बताए । उनले प्रतियोगिता ज्ञानदा एकेडेमीको मैदानमा हुने बताउँदै पुरुष तथा महिला […]
कुटपिटबाट मण्डलको मृत्यु, नौजना पक्राउ
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, वीरगंज, २ फागुन/ कलैया उपमहानगरपालिका–९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको नवजन्म पुनस्र्थापना केन्द्रमा भएको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । कलैया–१ बैंकरोडस्थित केन्द्रमा रहेका मानिसहरूसँग उनको विवाद भएको थियो । विवादका बीच भएको कुटपिटबाट मण्डल घाइते भएका थिए र उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको […]
कलैयामा पनि खुल्यो कपडा बैंक
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/kalaiyama-1024x499.jpg)
प्रस, वीरगंज, २ फागुन/ कलैया उपमहानगरपालिकामा पनि शुक्रवारदेखि कपडा बैंक सञ्चालनमा आएको छ । ग्रामीण उत्थान अभियान कलैयाले आजदेखि कपडा बैंक स्थापना गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कपडा बैंकबाट गरीब, असहाय, विपन्न, दलित, पिछडिएका वर्गका व्यक्तिले लाभ लिन सक्ने बताए । उनले यो कार्यलाई निरन्तरता प्रदान गर्नका लागि कार्यविधि बनाएर अघि […]
सभ्य समाज निर्माण गर्न कानून आवश्यक –झा
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/sabhay-samaj-1024x346.jpg)
प्रस, रौतहट, २ फागुन/ नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सदस्य शैलेन्द्र झाले मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक–२०८१ सच्याएर पारित गर्नुपर्ने सुझाव दिएका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपाल, रौतहट शाखाले शुक्रवार आयोजना गरेको मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक–२०८१ विषयक अन्तत्र्रिmयामा उनले मिडिया काउन्सिल र सामाजिक सञ्जाल विधेयक–२०८१ मा कैद र जरिबानाको मापदण्ड अधिकतम […]