टेन्डरबाट काम गराउँदा विकास निर्माण कार्य प्रभावित –मुख्यमन्त्री
प्रस, वीरगंज, २४ पुस/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले चालू आवमा उपभोक्ता समितिमार्फत हुँदै आएको काम टेन्डरबाट मात्र गर्ने निर्णय गरेको कारण विकास निर्माणका कार्यहरू...
शीतलहरले पर्सा जिल्लाको जनजीवन प्रभावित, एकद्वार प्रणालीबाट राहत वितरण गर्ने सर्वपक्षीय...
प्रस, वीरगंज, २४ पुस/
बुधवारदेखि शुरू भएको शीतलहरले पर्सा जिल्लाको जनजीवन प्रभावित भएको छ । पुस १९ गतेदेखि छिटपुटरूपमा चीसो शुरू भएको यो जिल्लामा बुधवारदेखि...
गहुँखेतीको लागि गण्डकमा पानी आयो
प्रस, वीरगंज, २४ पुस/
गहुँखेतीको लागि गण्डक नहरमा पानी आएको छ । भारतसँग गण्डक नहर निर्माणको क्रममा गहुँबालीका लागि पुस १५ र धानबालीको लागि असार...
बिपी उद्यानमा महानगरको दलित झोपडीमाथि मात्र प्रहार
प्रस, वीरगंज, २४ पुस/
वीरगंज महानगरपालिकाले बिपी उद्यान खाली गराउने नाममा दलित बस्तीमा मात्र डोजर चलाएको छ । महानगरले बिपी उद्यानमा रहेका संरचनाहरू हटाउन यस...
ओझेलमा छन् रौतहटका पर्यटकीयस्थल
चन्द्रपुर, २४ पुस/रासस
पछिल्लो समय रौतहटमा पर्यटकहरूको लागि नयाँ गन्तव्यस्थलहरू बढ्दै गएका छन् । खासगरी ऐतिहासिक महŒव बोकेका क्षेत्रहरूलाई पर्यटकहरूको गन्तव्य बनाइएको छ । प्रचुर...
नेतृत्वबाट प्रतिविम्बित हुन्छ कुनै संस्थाको चरित्र
• अनन्तकुमार लाल दास
स्टीव जाब्सका अनुसार “नेतृत्वको अर्थ मानिसहरूलाई यस्तो कार्यको लागि प्रेरित गर्नु हो जसबारे उनीहरूले कहिल्यै सोचेका छैनन् ।” नेतृत्वलाई प्रायः कुनै...
गूड आफ्टर नाइट
• सञ्जय साह मित्र
“गूड मर्निङ सर” उनले आप्mनो घडीतिर हेर्दै मलाई अदपका साथ अभिवादन गरे ।
म विदेश जाने तयारीमा थिएँ । अङ्ग्रेजी बोल्न वा...
प्रभावहीन युवा लक्षित कार्यक्रमले अर्थतन्त्रमा सकस
• शीतल महतो
सरकारले दशकौंदेखि हरेक आर्थिक वर्षमा युवा वर्गलाई समेट्नेगरी बजेट कार्यक्रम विनियोजन गर्ने गरेको छ । तर यसको कार्यान्वयनको पाटो भने फितलो हुँदै...
दीर्घरोग
• नवराज रिजाल
ऊ विगतदेखि नै चहराएको र क्षतविक्षत भएको मन लिएर बाँच्दै छ । शरीर, आस्था तथा मुटु शिथिल बन्दै गए पनि उत्साहमा भने...
ताजा समाचार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं, २३ पुस/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मङ्गलवार नेप्से...
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोवार
काठमाडौं, १७ पुस/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महीनायताकै न्यून कारोबार देखिएको छ ।
आज...
वैदेशिक रोजगार बचतपत्र करीब ११ प्रतिशत मात्रै बिक्री
काठमाडौं, १६ पुस/रासस
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६ (क)’को बिक्री निकै न्यून...
नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट
काठमाडौं, १६ पुस/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ ।मङ्गलवार...
नेप्से परिसूचक २१ अङ्कले घट्यो
काठमाडौं, १४ पुस/रासस
यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ दशमलव...
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
काठमाडौं, ३० साउन/रासस
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ ।...