प्रस, वीरगंज, ३१ भदौ/

जिल्ला प्रहरी कार्यालय, पर्साले पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछटैलीबाट पक्राउ गरेको नक्कली परीक्षार्थीविरुद्ध शिक्षा ऐन मुद्दा दायर गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले सन्दीप दासको नाममा कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिइरहेको बेला प्रहरी चौकी बढनिहारको टोलीले सूचनाका आधारमा पक्राउ गरी रामचन्द्र दासलाई शिक्षा ऐनमा मुद्दा दायर गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here