आम मुस्लिम मोर्चा पुनर्गठन

प्रस, वीरगंज, २० भदौ/ आम जनता पार्टीनिकट आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । पुनर्गठित मोर्चाको अध्यक्षमा लालबाबू मन्सुरी, उपाध्यक्षमा लुकमान मन्सुरी मियाँ, इस्लाम मियाँ र शेख जमाल, महासचिवमा शेख मोविन, सचिवमा महम्मद इस्तेखार र अफताब अहमद, सहसचिवमा सनिफ मियाँ, कोषाध्यक्षमा सकिना खातुन रहेका छन् । ७७ सदस्यीय मुस्लिम मोर्चाको इन्चार्जमा आजपाकी उपाध्यक्षसमेत […]
मकसुद अन्सारी पक्राउ

प्रस, सिम्रौनगढ, २० भदौ/ जिल्ला प्रहरी कार्यालय, बाराले खोटा चलन मुद्दामा कैद जरिवाना भएपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सिम्रौनगढले बुधवार सिम्रौनगढ नगरपालिका–४ बस्ने ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको जनाएको छ । उनीमाथि बारा जिल्ला अदालतले खोटा चलन मुद्दामा दुई वर्ष कैद र चार लाख ७६ हजार आठ जरिवाना […]
श्रम बहिर्गमन बढ्दा विप्रेषण आप्रवाह बढ्यो

• शीतल महतो पछिल्लो समय नेपालमा तीव्र दरमा उत्पादनशील उमेरको श्रमशक्ति विदेशिने गरेको छ । दक्ष, अदक्ष र अर्धदक्ष तीनै प्रकृतिका तथा हुनेखाने र हुँदाखाने दुवै प्रकृतिका १८ देखि ४५ वर्ष उमेर समूहका जनशक्ति रोजगार वा अध्ययनका लागि तीव्र गतिमा विदेशिने गरेका छन् । पछिल्लो समय स्वदेशमा भविष्य छैन भन्ने घोर निराशावादी र नकारात्मक मनोविज्ञान […]
निश्शुल्क शिक्षा : जनताको मौलिक अधिकार

• विश्वराज अधिकारी शिक्षा, स्वास्थ्य र सुरक्षा निश्शुल्क हुनुपर्छ । यो विश्वव्यापी मान्यता हो । गरीबभन्दा गरीब देशले पनि शिक्षा, स्वास्थ्य र सुरक्षा आप्mनो जनतालाई निश्शुल्क उपलब्ध गराउने प्रयास गरेको हुन्छ । कुनै पनि राज्यले आप्mनो जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षा निश्शुल्क प्रदान गर्नुपर्छ । र त्यस्तो गर्नु राज्यको स्वेच्छा होइन, दायित्व हो । तर […]
पशुपतिमा दलित प्रवचन

• श्रीमन्नारायण भगवान् पशुपतिनाथको मन्दिर परिसरमा पवित्र साउनको महीनामा आयोजित कोटी महायज्ञमा हिन्दू धर्मका प्रकाण्ड विद्वान् र कथावाचकहरूले हिन्दू धर्म संस्कृतिबारे प्रवचन दिएका थिए । सोही महायज्ञमा कथावाचकको रूपमा धर्मगुरु कृष्ण दमाई पनि आमन्त्रित थिए । पशुपतिनाथ क्षेत्रको कोटीहोम महायज्ञमा धर्मगुरु कृष्ण दमाईले व्यासासनमा बसेर प्रवचन दिएका हुन् । महायज्ञमा दलित समुदायका धर्मगुरुलाई प्रवचन गर्ने […]
तापमान लगातार उकालो

बितेको अगस्त महीनामा विश्वव्यापी तापमान हालसम्मकै उच्च मापन गरियो । बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको राष्ट्रसङ्घको मौसम तथा जलवायुसम्बन्धी निकाय (डब्ल्युएमओ) का प्रमुखले बताएका छन् । विश्वमा लगातार दोस्रो वर्ष अगस्तमा तापक्रमको रेकर्ड औसतभन्दा बढी भएको हो । सो अवधिमा कुनै एक विशेष स्थानमा मात्रै नभएर अस्ट्रेलिया, जापान, चीन र […]