२०८१ जेठ ०२ गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्
बिहारका मुख्यमन्त्री नीतीश कुमार भोलि भेलाही आउने
प्रस, वीरगंज, १ जेठ/ छिमेकी भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमार जेठ ३ गते पूर्वी चम्पारणको भेलाहीमा चुनावीसभाको लागि आउने भएका छन् । लोकसभा चुनावलाई लक्षित गरेर मुख्यमन्त्री नीतीश कुमार पश्चिम चम्पारण लोकसभा प्रत्यासी सञ्जय जयसवालको लागि मत माग्न भेलाही आउन लागेको बताइएको छ । मुख्यमन्त्रीको भेलाही आगमनलाई लिएर सुरक्ष्Fाकर्मीहरूले तयारी पूरा गरेका छन् । एसपी […]
एनआइसी एशिया लघुवित्तमा तोडफोड, आगजनी
प्रस, परवानीपुर, १ जेठ/ एनआइसी एशिया लघुवित्त कार्यालय, परवानीपुरमा मङ्गलवार तोडफोड तथा आगजनी भएको छ । दुर्गा प्रसाईं समूहले वैशाख २६ गतेदेखि जारी गरेको आन्दोलनको क्रममा आज दिउँसो १ः३० बजे परवानीपुर गाउँपालिका–३ स्थित एनआइसी एशिया लघुवित्त कार्यालयमा तोडफोड र आगजनी गरिएको बताइएको छ । १५–२० जनाको समूहमा रहेका व्यक्तिहरू दिउँसो १ः३० बजे लघुवित्तमा प्रवेश गरेका […]
बजेट अभावमा सामाजिक विकासको कार्यक्रम प्रभावित
प्रस, वीरगंज, १ जेठ/ वीरगंज महानगरपालिका कार्यालय अन्तर्गतको सामाजिक विकास महाशाखाले बजेट अभावमा चालू आवमा एउटा पनि कार्यक्रम सञ्चालन गर्न सकेको छैन । चालू आवमा महानगरले आन्तरिक बजेटबाट सामाजिक विकास कार्यक्रमको लागि रु दुई करोड रकम विनियोजन गरेको थियो । नगरसभाले यो रकम विनियोजन गरे पनि महानगर आर्थिक सङ्कटमा परेपछि महाशाखालाई सोअनुरूपको रकम प्राप्त नहुँदा […]
प्रहरीले समाउँछ राजस्वबाट छुट्छ
प्रस, वीरगंज, १ जेठ जिल्ला प्रहरी कार्यालय, पर्सा/बारा र सशस्त्र प्रहरीले भन्सार छली तथा बिलबीजकभन्दा बढी सामान भएको दाबी गर्दै राजस्व अनुसन्धान कार्यालय, पथलैयामा पठाउने सामान र सवारीसाधनमध्ये ९५ प्रतिशत विनाकारबाई छुट्दै आएका छन् । जनपद र सशस्त्र प्रहरीले भन्सार छलीका र सवारीसाधनमा लोड विभिन्न सामग्रीहरू बिलबीजकभन्दा बढी भएको भनेर राजस्व अनुसन्धान, पथलैयामा पठाउने गरेको […]
कर्मकाण्डी ब्राह्मणको अध्यक्षमा उपाध्याय
प्रस, वीरगंज, १ जेठ/ वीरगंजमा रहेका कर्मकाण्डी ब्राह्मणहरूको मङ्गलवार सम्पन्न भेलाले उत्तम उपाध्यायको अध्यक्षतामा कर्मकाण्डी ब्राह्मण समाज वीरगंज कार्यसमिति गठन गरेको छ । घडीअर्वा पोखरी परिसरमा मङ्गलवार सम्पन्न समाजको भेलाले उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्ष विनोद सापकोटा, सचिव बलराम सुवेदी र कोषाध्यक्षमा बलराम तिमिल्सिनालगायत सदस्यहरू छन् । […]
किशोरावस्थामा हुने मानसिक रोगबारे अभिमुखीकरण
दिनेशकुमार मिश्र, वीरगंज, १ जेठ/ पोखरिया नगरपालिकाको आयोजना र युएसएडको सहयोगमा किशोरकिशोरी तथा बालबालिकाहरूको मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरप्रमुख प्रद्युम्न चौहानले बालबालिकाहरूमा मानसिक समस्या दिनहुँ बढिरहेको र किशोरकिशोरीहरूमा आत्महत्या गर्ने प्रवृत्ति बढिरहेकाले मानसिक स्वास्थ्य सम्बन्धमा संवेदनशील हुन आवश्यक रहेको बताए । उनले स्वास्थ्य दृष्टिकोणबाट यसको समाधान खोज्ने प्रयास हुनुपर्ने बताउँदै […]
जबरजस्ती खोला उत्खनन गरे कारबाही
प्रस, निजगढ, १ जेठ/ जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको नेतृत्वमा बाराको कोल्हवी र निजगढ नगरपालिकास्थित बकैया खोलामा नदीजन्य पदार्थ उत्खनन कार्य तुरुन्त रोक्न निर्देशन दिएका छन् । मङ्गलवार दिउँसो कोल्हवी र निजगढ नगरपालिकाको बकैया खोलाको स्थलगत अनुगमन गर्दा ठेकेदार कम्पनीले मापदण्डविपरीत नदीजन्य पदार्थ ग्राभेल उत्खनन गरेको पाइएकोले ठेक्काको परिमाण र उत्खनन परिमाणको यकीन […]
विश्वकप छनोटका लागि नेपाली फूटबल टोलीको घोषणा
काठमाडौं, १ जेठ/रासस विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने खेलका लागि मङ्गलवार २८ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका हो । छनोट हुने नेपाली टोलीको गोलकीपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र […]
राष्ट्रिय भलिबल खेलाडी सम्मानित
वालिङ (स्याङ्जा), १ जेठ/रासस गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकोमा उनीहरूलाई सम्मान गरिएको हो । स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औं वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी प्रदेश भलिबल टीमका प्रशिक्षक रमेश […]