लामो समयको विवादपछि सिम्रौनगढको नगरसभा सम्पन्न
प्रस, सिम्रौनगढ, २२ फागुन/ सिम्रौनगढ नगरपालिकाको नगरसभा फागुन २१ गते सोमवार सम्पन्न भएको छ । लामो समयदेखि नगरसभा हुन नसक्दा सिम्रौनगढ नगरपालिकाको काम प्रभावित भएको थियो । उपप्रमुख नजमु सेहरलगायत नेकपा (समाजवादी) र नेपाली काङ्ग्रेसका वडाध्यक्ष्Fहरू नगरप्रमुख किशोरीप्रसाद कलवारको कार्यशैलीबाट रुष्ट भएका कारण उनीहरूको अवरोधले नगरसभा हुन सकेको थिएन । असार १० गते हुनुपर्ने नगरसभा […]
बकैया खोलाको नदीउकास वनक्षेत्रमा पाटेबाघ मृत फेला
प्रस, निजगढ, २२ फागुुन/ निजगढ नगरपालिका–४ कछडिया टोलस्थित बकैया खोलाको पश्चिम नदीउकास वनक्षेत्रमा मृत अवस्थामा संरक्षित पाटेबाघ मङ्गलवार बिहान फेला परेको छ । सो वनक्षेत्र कछडिया सामुुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रभित्र पर्ने जनाइएको छ । मृत अवस्थामा फेला परेको सो पाटेबाघ लगभग दुुई साता अघि बिहानीपख बकैया खोला किनारमा पानी खान आएको देखेपछि स्थानीयहरू भागेका […]
बस दुर्घटनामा परी एकजनाको मृत्यु
प्रस, परवानीपुर, २२ फागुन/ बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुलनजीकै यात्रुवाहक बस दुर्घटना हुँदा २७ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । धनगढीबाट विराटनगर गइरहेको ना.६ख ९०३० नम्बरको यात्रुवाहक बस अपराह्न ४ बजे तीन नम्बर पुलनजीकै अनियन्त्रित भई ३५ फिट तल खसेको थियो […]
गलत रिपोर्टको कारण पीडित मर्कामा
प्रस, वीरगंज, फागुन २२/ बहुदरमाई नगरपालिका–९ विश्रामपुर मौजेटोल निवासी विश्वनाथ महतो कोइरीका छोरा धुरेन्द्रकुमार कुशवाहाको ज्यान लिनेगरी भएको कुटपिट घटना अहिले विवादित बन्दै गएको छ । प्रहरीलाई आर्थिक प्रभावमा पारी उतिबेला पीडकहरूले उन्मुक्ति पाए पनि अहिले उनीहरूविरुद्ध थप अनुसन्धान शुरू भएको छ । पीडित कमल भनिने धुरेन्द्र कुशवाहालाई सम्पत्तिको विषयलाई लिएर उनकै भाइहरू धर्मेन्द्र भनिने […]
तोरीमा लाही कीराको प्रकोप
नितेश कर्ण, वीरगंज, २२ फागुन/ सर्लाही जिल्लामा तोरी फल्ने समयमा लाही कीराको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । लाही कीराले तोरी बालीमा ८० प्रतिशत क्षति पु¥याएको किसानहरूले बताएका छन् । गत असोज महीनादेखि पानी नपरेको तथा कडा घाम पनि नलागेकोले लाही कीराको प्रकोप बढेको किसानहरूको अनुमान छ । लाही कीराले खाएको तोरीबाली राम्रो नहुने, […]
महिला दिवसमा अन्तक्र्रिया सम्पन्न
प्रस, ठोरी, २२ फागुन/ ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठोरी गाउँपालिकाले मङ्गलवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा महिलाको आर्थिक, सामाजिक सशक्तीकरण सम्बन्धमा अन्तक्र्रिया भएको थियो । कार्यक्रमका मुख्य अतिथि ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले आर्थिक कारोबारमा पुरुषभन्दा महिलाप्रति समाजको विश्वास रहेको भन्दै […]
रक्सौलका पत्रकार गणेशशङ्करमाथि बज्रपात
राधेश्याम पटेल, परवानीपुर, २२ फागुन/ भारतीय टिभी च्यानल आजतकका रक्सौल संवाददाता गणेशशङ्कर मस्कराको परिवारमाथि दुःखको बज्रपात खसेको छ । सोमवार बिहान सवारी दुर्घटनामा उनका बुबा ८० वर्षीय श्रवण मस्करा, ७५ वर्षीया आमा प्रेमा मस्करा र ३२ वर्षीया पत्नी अञ्जु मस्कराको दुर्घटनास्थलमैं मृत्यु भएको छ भने ३८ वर्षीय पत्रकार गम्भीर घाइते भएका छन् । करीब एक […]
हेरोइन र लागूऔषधसहित चारजना पक्राउ
प्रस, वीरगंज, २२ फागुन/ जिल्ला प्रहरी कार्यालय, पर्साले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । सोमवार वीरगंज–१६ रजतजयन्ती चोकबाट प्रहरी चौकी इनर्वाले भारत, रक्सौलबाट वीरगंज आउँदै गरेको प्र.२–०३–००८ प १४३४ नम्बरको स्कूटीमा सवार रौतहट, गुजरा नगरपालिका–३ कटानी बस्ने ३२ वर्षीय भीमबहादुर वाइवा र पछाडि बस्ने २५ वर्षीय मिलन तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको जिप्रका, पर्साले […]
नौ दिन चले अढाई कोस
• विनोद गुप्ता ऋतु, वर्ष, महीना, हप्ता, दिन, घण्टा, मिनेट, सेकेन्ड र मिलिसेकेन्ड सबै नै हुन् । समय न्यायको मूर्ति हो । यसले कसैसँग भेदभाव गरेको पाइँदैन । यो सफल वा असफल दुवै व्यक्तिलाई एक दिनमा चौबीसै घण्टा उपलब्ध हुन्छ । जसले यसको सदुपयोग गर्छ, उन्नति गर्छ र दुरुपयोग गर्नेहरू अवनतिको खाडलमा जान्छन् । यस […]
उपभोक्ता र कमिशन
कुनै बखत कोटेशनबाट हुने कामहरूमा भ्रष्टाचारका कुराहरू आउँथ्यो । आफ्ना कार्यकर्ताहरूलाई कोटेशनका कामहरू दिने गरिन्थ्यो भने यही कोटेशनका कामहरू टुक्रा–टुक्रा दिएर विकासका ठूला कामहरू पनि हुने गर्थे । सडक, नाला, भवनलगायतका कामहरू प्रायः कोटेशनमा हुने गरेका थिए । अहिले उपभोक्ता समितिमार्फत हुने कामहरूमा भ्रष्टाचार हुँदै आएका छन् । उपभोक्ता समितिको अवधारणा आफैंमा राम्रो छ । […]