नेपालमा चीनको रणनीति

• विनोद गुप्ता नेपालको माओवादी पार्टीको औपचारिक निमन्त्रणमा शुक्रवार माघ १२ गते चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय टोली काठमाडौं आइपुगेको छ र यो टोलीले राजनीतिक छलफल गर्ने भनिएको छ । यसभन्दा अगाडि चीनको युनान प्रान्तको सहसचिव सी युगाड्ढो नेतृत्वमा आएको टोलीले नेपालको उपराष्ट्रपतिसँग भेटघाट गरेर फर्केको हो । यो टोली फर्केलगत्तै चीनको बौद्ध सङ्घका उपसभापतिको […]

कायाकिङमा उदयपुरका डम्बरबहादुर पहिलो

मध्यविन्दु (नवलपरासी) २२ माघ/रासस नारायणी नदीमा पहिलोपटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकूद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा आयोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् । डम्बरबहादुरले सात किलोमिटरको दूरी ३५ मिनेट ३८ सेकेन्डमा पूरा गरे । यस्तै, गोर्खाका […]

बिहान उठ्दा अनुहार सुनिन्छ

यदि तपाईंको अनुहार पनि सुन्निएको छ भने सावधान हुनुपर्छ । किनभने यो कुनै गम्भीर रोगको पहिलो सङ्केत हुन सक्छ । बिहान उठ्ने बेला अनुहार सुन्निएको छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ र यसको उपचार गराउनुपर्छ । अनुहार सुन्निनु साधारण समस्या भएपनि यसको पछाडि थुप्रै खतरनाक कारण पनि हुन सक्छन् । बिहान उठ्नेबित्तिकै अनुहार सुन्निनुको कारण […]

के हो विन्टर डिप्रेशन

कठ्याङ्ग्रिदो जाडो र मौसमी बिमारीको बावजूद चीसो मौसम धेरैलाई मन पर्छ किनभने यस मौसममा खेलकूद, कसरत गर्न, स्वादिष्ट खानेकुरा खान सकिन्छ । तर यही मौसममा धेरैजना आपूmलाई ऊर्जावान् महसूस गर्दैनन् । कतिपय मौसम परिवर्तनबाट प्रभावित हुन्छन् । यस्तोमा डिप्रेशनको रूप लिन्छ जसले गर्दा उनीहरूको व्यवहार उदास र ऊर्जाहीन महसूस हुन्छ । यसलाई विन्टर डिप्रेशन भनिन्छ […]

छ महीनामैं सडक दुर्घटनामा धेरै मानवीय क्षति

महोत्तरी, २२ माघ/रासस सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०/८१ का बितेका छ महीनामा मधेसमा सडक दुर्घटनामा परी २५५ जनाले ज्यान गुमाएका थिए । सो अवधिमा भएका साना तथा ठूला चार हजार ४७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको […]

काठमाडौं–दिल्ली–काठमाडौं मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

काठमाडौं, २२ माघ/रासस नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं–दिल्ली–काठमाडौं मार्गमा निश्शुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । “विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस)का सन्दर्भमा यो रोग लाग्नबाट […]

नेप्से परिसूचक बढ्यो

काठमाडौं, २२ माघ/रासस यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो दिन सोमवार भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को बिन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड […]

दादुरा–रूबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

काठमाडौं, २२ माघ/रासस सरकारले दादुरा–रूबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रूबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए । यो खोप अभियान सञ्चालन गरी करीब ५७ लाख बालबालिकालाई लगाइनेछ । भारतीय […]

पाकिस्तानको प्रहरी चौकी आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु

पेशावर, २२ माघ/एएफपी उत्तरी पाकिस्तानको एउटा प्रहरी चौकीमा सोमवार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिन अघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौं आक्रमण भइसकेका छन् । “चौकीमा ३० जनाभन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए […]

सामसुङ प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

सियोल, २२ माघ/एएफपी दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनीयरिङ कम्पनी सामसुङ सी एन्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमवार सफाइ दिएको छ । योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट […]