कुरोको चुरो
लक्ष्मीपूजा
मुकुन्द आचार्य
यस विचित्र लोकमा पागल पनि थरीथरीका हुन्छन् । कुनै कुनै त उग्र प्रचण्ड पागल हुन्छन् । अर्थात् आफू त पक्कै पागल हुन्छन् नै तर आफ्नो पागलपनको बारेमा...
कुरोको चुरो
सरकारी नौटङ्की
मुकुन्द आचार्य
उहिलेका कुरा खुइलिए भन्ने चलन छ । उहिले हामी केटाकेटी छँदा गाउँशहरमा रामलीला, झुलन, नाटक, नौटङ्की, थरीथरीका नाँच आदि नै सार्वजनिक मनोरञ्जनका...
कुरोको चुरो
बूढो भइयो र !!
- मुकुन्द आचार्य
अचेल सबको मुखमा सकारात्मक सोचको रेडिमेड टैग झुन्डिएको देखिन्छ। ‘जे भए पनि सकारात्मक सोच राख है’ को उपदेश दिने मुखहरू चालू भइहाल्छन्।...
कुरोको चुरो
रे …! हम केकर फुपा हईं ?
मुकुन्द आचार्य
हाम्रो भोजपुरी भाषामा थुप्रै लोककथा छन् । ती पनि खास रमाइला र सन्देशमूलक हुन्छन् । हाम्रो नेपालको वर्तमान भ्रष्ट राजनीतिलाई यसो नियाल्दा...
कुरोको चुरो
कोरोना पल्क्यो
मुकुन्द आचार्य
हाम्रो तराई क्ष्Fेत्रमा यौटा प्रचलित उखान यस्तो छ– ‘लोग के मरल ठिके माकिर जम के परिकर ठिक ना ह’ अर्थात् मान्छे मर्नु त...
कुरोको चुरो
तँभन्दा म ठूलो !!
मुकुन्द आचार्य
यो संसारलाई हेर्ने जो जति जहाँ–जहाँ छन्, ती सबैले आफूखुशी रातो, कालो, सेतो, पहेंलो, हरियो, नीलो रङ्गका चश्मा आआफ्ना आँखामा ढल्काएका हुन्छन्। अनि...
कुरोको चुरो
‘क्षमादान’ र स्थानीय ‘जलपान’ !
-मुकुन्द आचार्य
एकताका वीरगंजमा साहित्यकार र तिनका गतिविधिहरूको निकै घुइँचो हुन्थ्यो। समयले कोल्टे फे–यो, यहाँको साहित्यसरिता सुक्यो। फेरि समय कोल्टे फर्किन्छ। एकजना विशुद्ध लक्ष्मीपुत्रले माता...
कुरोको चुरो
होलीको बोली
मुकुन्द आचार्य
वर्ष दिनको चाड। लामो समयदेखि यस चाडलाई ढुकेर बसेका मनहरू रमाउने, गाउने, नाच्ने, बजाउने धोको बोकेर बाँचिरहेका हुन्छन, फागुको आसमा। अर्को पहाडे समुदायले...
कुरोको चुरो
पेन्शनको टेन्शन !
मुकुन्द आचार्य
यो मनुष्यलोकमा सबैभन्दा श्रेष्ठ र सबैभन्दा नीच मान्छे नै हो। यो मान्छे भनाउँदा पशुले अत्यन्त नीच काम पनि गरेकै छ र उत्तिकै उच्चतम...
कुरोको चुरो
सुनाताऽऽऽऽऽऽ!!!???
मुकुन्द आचार्य
विविध भाषा, संस्कृति, रहन–सहन, बोली–वचन, रीतिथिति, चाल–चलन सबै थोक मिसिएको एक अनौठो क्वाँटी संस्कृतिको नमूना देश हो, हाम्रो नेपाल भनिने देश १ त्यसैले...
कुरोको चुरो
लाठको क्षमादान उपन्यास विमोचित
प्रस, परवानीपुर, २३ फागुन/
वीरगंजका उद्योगपति तथा लेखक गणेशप्रसाद लाठको चौथो कृति ‘क्षमादान’ को एक कार्यक्रमबीच विमोचन भएको छ।
आदर्शनगर जैन धर्मशालामा आयोजित कार्यक्रममा उपन्यास क्षमादानको...