मेयरकप टी–२० को उपाधि विन्ध्यासिनीले जित्यो
सुग्रीव साह, भिस्वा, १ जेठ/ छिपहरमाई गाउँपालिकाको सहयोगमा युवा समाज भिस्वाद्वारा आयोजित मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विन्ध्यवासिनी गाउँपालिकाले जितेको छ । मङ्गलवार आयोजित प्रतियोगिताको फाइनलमा पकाहामैनपुरलाई पाँच विकेट अन्तरले पराजित गर्दै विन्ध्यवासिनीले उपाधि जितेको हो । प्रतियोगितामा पहिला ब्याटिङ गर्दै पकाहामैनपुरले निर्धारित २० ओभरको खेलमा १८.४ ओभर खेल्दै सबै विकेट गुमाएर १२४ रन […]
धितोपत्र व्यवसायीको कमिशन घट्यो
काठमाडौं, १ जेठ/रासस नेपाल धितोपत्र बोर्डले मङ्गलवारदेखि लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवा शुल्क (कमिशन) घटाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिशन घटाइएको बोर्डले जनाएको छ । “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलालीबापत लिन सक्ने सेवा शुल्क हेरफेरका लागि स्वीकृति प्रदान भई आएकामा […]
१० महीनामा ६० प्रतिशत बजेट खर्च
काठमाडौं, १ जेठ/रासस चालू आर्थिक वर्षको १० महीनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि रु १७ […]
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
नयाँ दिल्ली, १ जेठ/सिन्ह्वा भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमवार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै करीब ७५ जना घाइते भएका छन् । आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन् । उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर […]
विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित
गेबोरोन (बोत्स्वाना), १ जेठ/सिन्ह्वा बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले कीरा, झार र रोगहरू व्यवस्थापन गर्न कीटनाशकहरूको व्यापक प्रयोगले इकोसिस्टम स्वास्थ्यका लागि आवश्यक प्रजातिहरूलाई हानि पु¥याउन सक्ने चिन्ता व्यक्त गरेको छ । सोमवार बोत्स्वानाको राजधानी गाबोरोनमा अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसको उपलक्ष्यमा एफएओका सहायक प्रतिनिधि लेसेडी मोडो–मोपेल्वाले कीरा, झार र अन्य कीराका कारणले हरेक […]
युक्रेनमा आक्रमण बढ्दा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
खार्किभ (रूस), १ जेठ/एएनआई युक्रेनमा तनाव बढ्दै जाँदा रूसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई लक्षित गरी रूसले आक्रमण गरेको अल जजीराले यस क्षेत्रका गभर्नरलाई उद्धृत गर्दै बताएको छ । गभर्नर ओलेह सिनिहुबोभले सोमवार टेलिभिजनमा भने, “दुश्मनले जानाजानी यसलाई विस्तार […]
२०८१ जेठ ०१ गते मंगलवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोस्