सामुदायिक विद्यालयमा छात्रा र संस्थागत विद्यालयमा छात्र सङ्ख्या बढी

धर्मेन्द्र चौरसिया, पोखरिया, १९ चैत/ पोखरिया नगरपालिकाका सामुदायिक विद्यालयहरूमा छात्राको सङ्ख्या बढी छ भने संस्थागत विद्यालयमा छात्रको सङ्ख्या बढी छ । पोखरिया नपा शिक्ष्Fा शाखा प्रमुख विजय झाले पोखरिया नपामा २३ वटा संस्थागत विद्यालय, दुईवटा मदर्सा र छवटा संस्थागत विद्यालय रहेको बताए । २३ वटा सामुदायिक र दुईवटा मदर्सामा गरी छात्रा सङ्ख्या चार हजार ८५९ […]

आँखादानको लागि सहकार्य गरिने

प्रस, परवानीपुर, १९ चैत/ बारा, पर्सा एवं आसपासका क्षेत्रमा आँखादानसम्बन्धी सहकार्य गरिने भएको छ । केडिया आँखा अस्पताल परवानीपुर र वीरगंज–१० स्थित नृसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटीबीच आँखादान सम्बन्धमा सहकार्य गरिने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी हस्तान्तरण गरिएको छ । अस्पताल परिसरमा सोमवार दिउँसो सोसाइटीका अध्यक्ष शिव गोयल र अस्पतालका व्यवस्थापक प्रकाशकुमार वर्माबीच सम्झौतापत्र हस्तान्तरण […]

नगरप्रमुखद्वारा कालोपत्र सडकको उद्घाटन

बलिराम शुक्ला, बिरुवागुठी, १९ चैत/ पर्सागढी नगरपालिका–१ स्थित जनता सडक कोइलाभार मन्दिर प्रवेशद्वारदेखि कोइलाभार टोलसम्म नवनिर्मित कालोपत्र सडकको सोमवार नगरप्रमुख गोकर्ण पाठकले उद्घाटन गरेका छन् । नगरस्तरीय भौतिक पूर्वाधार योजना अन्तर्गत दुई करोड ४५ लाख ६६ हजार रुपियाँको लागतमा १.५४ किलोमिटर कालोपत्र सडक निर्माण सम्पन्न भएको हो । कालोपत्र सडकको उद्घाटन गर्दै नगरप्रमुख पाठकले कच्ची […]

निजगढ विष्फोट घटनामा तीनजना जेल चलान, दुईजना धरौटीमा रिहा

प्रस, निजगढ, १९ चैत/ गत फागुुन १४ गते निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा अज्ञात वस्तुु काट्ने क्रममा भएको विष्फोटको घटनामा बारा जिल्ला अदालतको आदेशमा तीनजना जेल चलान भएका छन् भने दुईजना धरौटी बुझाएर तारिखमा रिहा भएका छन् । वर्कशप सञ्चालक मृतक रेशम मगरकी पत्नी सीता जर्गामगरले दिएको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी भारत मोतिहारी […]

तरकारी र खाद्यान्न बालीको अनुगमन

प्रस, परवानीपुर, १९ चैत/ कृषि औजार केन्द्र, वीरगंजले सोमवार पर्सा र बारा जिल्लाका विभिन्न स्थानमा गरिएको आधुनिक आलु, मकै, गहुँ खेतीको अनुगमन गरेको छ । केन्द्रको आयोजनामा पर्साको बहुदरमाई नगरपालिका–८ र ९ को रामनगरी र विश्रामपुर, जगरनाथपुर गापा–३ को बिजवनिया र बारा जिल्लाको फेटा गापा–३ त्रिवेणीमा गरिएको आलु, मकै, गहुँ खेतीको अवलोकन मूल्याङ्कन भ्रमण गरिएको […]

कन्सल्टेन्सीविरुद्ध प्रहरीमा उजूरी

प्रस, परवानीपुर, चैत/ जिल्ला प्रशासन कार्यालय, पर्सामा वीरगंज र कलैयामा सञ्चालित केही कन्सल्टेन्सीले ठगेको उजूरी परेको छ । पर्सा र बाराका आठजना विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी गरेका र सो उजूरी उपर कारबाहीका लागि जिल्ला प्रहरीमा पठाइएको छ । बारा, विश्रामपुर गापा–१ छतवा घर भई हाल वीरगंज महनगरपालिका–८ पानीटङ्की बस्ने आदित्यकुमार कुशवाहाले आफूलाई तीन […]

सालको गोलिया बरामद, दुईजना पक्राउ

प्रस, वीरगंज, १९ चैत/ सशस्त्र प्रहरीले सालको गोलिया र भन्सार छलीका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वार्टरका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्ष्Fक देवेन्द्र सिंहले वीरगंज महानगर–३१ भेडिहारीबाट सुरक्ष्Fा बेस बेलवा र सबडिभिजन वन कार्यालय सबैयाको टोलीले दुईजना तस्करसहित २० क्युफिट सालको गोलिया र आरा बरामद गरेको […]

आगजनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम

प्रस, वीरगंज, १९ चैत/ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमवार ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आगजनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगर क्ष्Fेत्रमा रहेका होटल तथा सो क्ष्Fेत्रबाट आवागमन गर्ने सवारी, पैदल यात्रीहरूलाई आगजनीसम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरिएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष्F प्रकाश खेतानले बताए । […]

हरियो तरकारी र खाद्यान्न नियन्त्रण

प्रस, वीरगंज, १९ चैत/ जिल्ला प्रहरी कार्यालय, पर्साले चार लाख ८९ हजार मूल्य बराबरको खाद्यान्न र हरियो तरकारी नियन्त्रणमा लिएको छ । आइतवार वीरगंज–१६ नगवाबाट हरियो खुर्सानी ८८९ किलो, गोलभेडा २३५० किलो, कटहर ३५०० किलो गरी दुई लाख ८१ हजार मूल्य बराबरको तरकारी नियन्त्रणमा लिएको जिप्रका, पर्साले जनाएको छ । यसैगरी, वीरगंज–१ छपकैयाबाट प्रहरीले भारतबाट […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।