पथलैया–हेटौडा सडक आयोजनाको वातावरणीय अध्ययनबारे संवाद
प्रस, निजगढ, १७ कात्तिक/ पथलैया–हेटौंडा सडक आयोजनाको वातावरणीय अध्ययनको लागि शुक्रवार छलफल भएको छ । छलफलको क्रममा सडक निर्माण गर्दा वन्यजन्तुलगायत अन्य वन्य जीवजन्तुहरूको सुरक्षालाई ध्यानमा राखेर छलफल केन्द्रित भएको थियो । छलफलमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा रामचन्द्र कँडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिव वाग्ले, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक […]
२०८० कात्तिक १८ गते शनिवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
विन्ध्यवासिनी गाउँपालिकाको विवाद टुङ्गियो, आइतवारदेखि कार्यालय खुल्ने
प्रस, पोखरिया, १७ कात्तिक/ विन्ध्यवासिनी गाउँपालिका कार्यालयको कामकाज कात्तिक १९ गते आइतवारदेखि सुचारु हुने भएको छ । गापा अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा शुक्रवार आन्दोलनरत कर्मचारी, शिक्षक महासङ्घका प्रतिनिधि, प्रधानाध्यापक, वडाध्यक्षहरू सम्मिलित बैठकमा अबदेखि घटित घटना नदोहो¥याउने विषयमा दोषी वडाध्यक्षहरूले प्रतिबद्धता जनाएपछि कात्तिक १९ गते आइतवारदेखि गाउँपालिका कार्यालय र वडा कार्यालयको काम सुचारु हुने प्रमुख प्रशासकीय […]
जसपा पर्साका दुई समूहको कार्यक्रम दुई स्थानमा
प्रस, पर्सागढी, १७ कात्तिक/ जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं सांसद प्रदीप यादवले आफ्नो पार्टीमा कसैलाई पनि काखा र पाखा नगरिने दाबी गरेका छन् । जसपा पर्सागढी नपा–८ द्वारा शुक्रवार आयोजित कार्यक्रममा उनले कार्यक्रम आयोजना भएको वडामा गरीब, दलितहरूको बसोबास बढी भएको र आफूले प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर सबै गरीब, दलितहरूका लागि जनता आवास कार्यक्रम […]
सूर्य नेपालले तीन हजार बिरुवा हस्तान्तरण गर्यो
प्रस, वीरगंज, १७ कात्तिक/ सूर्य नेपाल प्रालि, सिमराले जीतपुरसिमरा उपमहानगरपालिका–३ वडा कार्यालयलाई तीन हजार फलफूलको बिरुवा हस्तान्तरण गरेको छ । शुक्रवार कार्यक्रमको आयोजना गरी सूर्य नेपालका कारखाना व्यवस्थापक सुरेशकाजी श्रेष्ठले वडाध्यक्ष्F ताराबहादुर कार्कीलाई साढे नौ लाख मूल्य बराबरको तीन हजार फलफूलका बिरुवा हस्तान्तरण गरेका थिए । उनले जीतपुरसिमरा उपमहानगरपालिकालाई हरित बनाउने अभियानमा वडा कार्यालयलाई फलफूलको […]
जगरनाथपुरमा अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरू
प्रस, सेढवा, १७ कात्तिक/ जगरनाथपुर गाउँपालिकामा शुक्रवारदेखि दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता शुरू भएको छ । प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरेका थिए । मधुवाहा क्रिकेट मैदानमा शुरू भएको खेलमा जगरनाथपुर गापाका टीमहरू सहभागिता छन् । गापाध्यक्ष श्रीकान्त यादवको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वक्ताहरूले प्रतियोगिताबाट स्थानीय खेलाडी उत्पादन हुने बताए । उद्घाटन खेलमा […]
परसवा गोल्डकप : लिग चरणको खेल समाप्त
प्रस, सेढवा, १७ कात्तिक/ न्यू एभरेस्ट क्लब, जीराभवानी गाउँपालिका–३ को आयोजनामा जारी परसवा गोल्डकप–२०८० को लिग चरणको अन्तिम खेलमा भारतको जयहिन्द एभरेस्ट क्लब, इनर्वा विजयी भएको छ । ‘डी’ समूह अन्तर्गत इनर्वाले त्रिशूल क्लब, बकुलियालाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरी क्वार्टरफाइलनमा प्रवेश गरेको छ । बकुलिया पराजित भएर समूह चरणको उपविजेता बनेको छ । […]
न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन दलीय गठबन्धन सरकार बनाउने
वेलिङ्टन, १७ कात्तिक/एएफपी शुक्रवार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन दलीय गठबन्धन सरकार बनाउने बताएका छन् । लक्सनको नेशनल पार्टीले गत महीना भएको निर्वाचनमा कुल १२३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ । एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले […]
तनावजनित र सन्तुलनसम्बन्धी विकार
डा शिवशङ्कर यादव कुनै पनि घरमा कसैको स्वर्गे भएपछि के देखिन्छ ? पत्नी बेहोशसम्म हुन्छिन् । भाइबन्धुहरू रोइरहेका हुन्छन् । छिमेकीहरू उदास हुन्छन् । यो किन हुन्छ भने स्वर्गे भएको मानिससित कसको कति प्रगाढ सम्बन्ध र अवलम्बन छ ? पत्नीको सबैभन्दा प्रगाढ सम्बन्ध मात्र होइन, उसको जीवनको अवलम्ब नै समाप्त भएको हुन्छ । भाइबन्धुहरू त्यति […]
हेर्न नमिल्ने, हेर्न नभ्याइने र हेर्दाहेर्दै…
राजेश मिश्र सेवाग्राही नं १: लौ ! मेरो मुद्दाको पेसी आज पनि ‘हेर्न नमिल्ने’मैं प-यो र यताको काम पनि भएन र उता मामको लागि ज्यालादारीको काम पनि नपाइने भो । ११ बजिसकेको छ । उफ ! सेवाग्राही नं २: बिहान १० बजेदेखि अदालतको प्राङ्गणमा बसिरहेको छु । पालो आउँला भनी पर्खंदापर्खंदै दिउँसोको दुई बजिसक्यो । […]