शेयर बजार निरन्तर ओरालोतर्फ, राष्ट्र बैंकको नीतिकै कारण खर्बौं गुमाउनुपरेको लगानीकर्ताको आरोप

प्रस, परवानीपुर, १२ कात्तिक/ शेयर बजार कारोबार निरन्तर ओरालो लागिरहेको छ । दुई वर्षअघिको असार मसान्तपछि निरन्तर शेयर बजार खस्किरहेको लगानीकर्ताहरूले बताएका छन् । दुई वर्षअघि ३२६० अङ्कमा पुगेको शेयर बजार अहिले १८७५ अङ्कमा ओरालो लागेको छ । अर्थात् दुई वर्षको अवधिमा करीब १५ खर्ब पूँजी क्षयीकरण भएको छ । अर्थात् लगानीकर्ताले दुई वर्षको अवधिमा […]

ठोरीको हुलाकी सडकका विभिन्न स्थानमा सिसिटिभी जडान

प्रस, पोखरिया, १२ कात्तिक/ ठोरी गाउँँपालिकाले गापा अन्तर्गत हुलाकी सडकखण्डका विभिन्न स्थानमा सिसिटिभी जडान गरेको छ । सिसिटिभी जडान भएपछि दुर्घटनाको वस्तुस्थिति बुझ्नका साथै शान्ति सुरक्षामा सहयोग पुग्ने गापा अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनले सम्भावित दुर्घटनाका क्षेत्रहरूमा जडान गरिएका सिसिटिभीले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाको सत्यता पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सिसिटिभीले […]

निजगढ नपाले नदीजन्य पदार्थबाट कर सङ्कलन गरेको भन्दै स्थानीय ट्याक्टर व्यवसायीहरूद्वारा रोक

प्रस, निजगढ, १२ कात्तिक/ निजगढ नगरपालिकाले अवैध नदीजन्य पदार्थहरूबाट कर सङ्कलन गरेको भन्दै निजगढका स्थानीय ट्याक्टर व्यवसायीहरूले अवैध कर असुली गर्न आइतवारदेखि बन्द गराएका छन् । गत वर्ष निजगढ नगरपालिकाको बकैयाखोलाको नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को ठेक्का नलागेपछि नजीकैको बकैयाखोलाबाट अवैधरूपमा नदीजन्य पदार्थ सङ्कलन गरी थुपारिएको थियो । अवैधरूपमा सङ्कलन गरिएका नदीजन्य पदार्थलाई यहाँका क्रसर उद्योगहरूले […]

परसवा गोल्डकपः उमङ्ग र न्यू एभरेस्ट विजयी

प्रस, सेढवा, १२ कात्तिक/ जीराभवानी गाउँपालिकामा सञ्चालित सातौं परसवा गोल्डकप–२०८० अन्तर्गत आइतवार भएको पहिलो खेलमा उमङ्ग युवा क्लब पकडीटोल विजयी भएको छ । पकडीटोलले सिद्धपुरलाई शून्यका विरुद्ध पाँच गोलअन्तरले पराजित गरेको हो । पकडीटोलका अभिषेक महतोले तीन र साजन गौतमले दुई गोल गरेका थिए । सो खेलमा अभिषेक महतो ‘म्यान अफ दी म्याच’ घोषित भए […]

बाइडेन–सी भेटघाटको बाटो ‘सहज’ छैन– यी

बेइजिङ, १२ कात्तिक/एएफपी वाशिङ्टनको दुर्लभ भ्रमण पूरा गरेका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज’ नरहेको भनेको सरकारी सञ्चारमाध्यमले बताएको छ । यसै साता वाङले अमेरिकी राष्ट्रपति बाइडेन र अन्य वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटघाट गरे । शुक्रवार दुवै पक्ष आगामी महीना नेताहरूबीच एउटा बैठक आयोजना गर्न […]

ऊनी कपडालाई धुने र सुकाउने उपाय

जाडोको मौसम शुरू हुने बित्तिकै ऊनी कपडा निकाल्न थाल्छौं । भनिन्छ, ऊनी कपडालाई चाँडै धोयौं भने यो बिग्रिन्छ र यसको गर्माहट निस्किन्छ । यस कारण धेरैजसोले ऊनी कपडा हप्तौंसम्म धुँदैनन् र पटकपटक लगाउने गर्छन् । जाडोमा ऊनीको कपडा चाँडै फोहर हुँदैन र यसलाई चाँडै धुनुहुँदैन भन्ने सोच्नुहुन्छ भने गलत हो । ऊनी कपडालाई पनि गर्मीको […]

बच्चाले पढेको बिर्सिन्छ ?

बालबालिकाहरू पढेपछि पटकपटक बिर्सिनु सामान्य समस्या भएपनि यसले पछि ठूलो असर गर्न सक्छ । उनीहरूको दिमागले पढेका कुरा याद राख्न नसक्दा परीक्षामा निकै समस्या हुन्छ । ससाना बच्चाहरूमा पढाइको निकै दबाब हुन्छ, जसले गर्दा उनीहरूको स्मरण पनि कमजोर हुन सक्छ । तसर्थ बालबालिकाहरूलाई यस्तो खानेकुरा खुवाउनुपर्छ, जसले उनीहरूको स्मरणशक्ति बढाउन सकोस् । बोसोयुक्त माछाः सैल्मन, […]

युद्धको कारण र शान्तिको आवश्यकता

अनन्तकुमार लाल दास २१औं शताब्दीमा मानिस पृथ्वीको सबैभन्दा शक्तिशाली प्राणी हो, जसले पृथ्वीमा बसोवास गर्ने अन्य प्राणीहरूमाथि आफ्नो वर्चस्व जमाएको छ । आज मानिस आफ्नो सामथ्र्यले पृथ्वी बाहिर रहेका अन्य ग्रहहरूमा पनि शक्ति प्रदर्शन गरिरहेको छ । त्यहीं अर्कोतिर शक्तिसम्पन्न मानिसको अहङ्कारले उसलाई अन्धो बनाएको छ । आफूलाई सर्वश्रेष्ठ देखाउन कैयन जीवन बर्बाद गर्न पछि […]

बैंक ब्याजदर

बैंक ब्याजदर घटाउनुपर्ने माग गर्दै मुलुकका विभिन्न भागमा विरोधका कार्यक्रम भइरहेका छन् । यसै क्रममा नागरिक बचाउ अभियानले वीरगंजमा पनि विरोध प्रदर्शन गर्यो । प्रदर्शनमा सहभागीहरूले बैंकहरूले कर्जामा लिने ब्याजदर अचाक्ली भएको आरोप लगाइरहेका छन् । उनीहरूको आरोप बैंक तथा वित्तीय संस्थाविरुद्ध लक्षित छ । कर्जा लिएकाहरूलाई ऋणको किस्ता र ब्याज नतिर्न अभियानले सार्वजनिकरूपमैं आह्वान […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।