प्रस, वीरगंज, ७ भदौ/
नेपाल शिक्षक महासङ्घ, पर्साको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकले महासङ्घ पर्सा अध्यक्ष तीर्थराज यादवको संयोजकत्वमा जिल्ला समितिका पदाधिकारी, सदस्य एवं १४ वटै पालिकाका महासङघ अध्यक्ष सदस्य रहने गरी आन्दोलन परिचालन समिति गठन गरेको छ ।

अध्यक्ष यादवले सहभागीहरूलाई आगामी दिनमा हुने आन्दोलनको लागि तैयारी गर्न आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here