आन्तरिक राजस्व कार्यालय, वीरगंजले लक्ष्य भेटाएन

राधेश्याम पटेल, वीरगंज, ११ असोज/    वीरगंज आन्तरिक राजस्व कार्यालय वीरगंज, पर्साले चालू आवको भदौ सम्मको राजस्व लक्ष्य भेट्न सकेको छैन।    कोरोना महामारीको कारण अन्तःशुल्क र आयकर दाखिलामा कमी आएपछि कार्यालयले लक्ष्य अनुरूप राजस्व सङ्कलन गर्न नसकेको हो। कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हृदयनारायण महतोका अनुसार चालू आव २०७७–७८ को लागि कार्यालयले ८९ करोड १५ […]

भर्चुअल माध्यमबाट वक्तृत्वकला प्रतियोगिता

प्रस, पोखरिया, ११ असोज/    आसमान नेपालको आयोजना र डिएफआइडी र भिएसओ नेपालको सहयोगमा आइतवार भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।    सामाजिक दिवसको अवसरमा आत्महत्या रोक्न बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पर्सा जिल्लाका १२ वटा सामुदायिक विद्यालयका १२ जना छात्रछात्रा सहभागी थिए। प्रतियोगितामा नेरामावि बर्वाछोटैलीका उमेश मण्डल प्रथम, जनता मावि पकडिया बडनिहारका दीपाकुमारी द्वितीय र शारदा […]

जनमत पार्टीको वडास्तरीय समिति गठन

प्रस, पर्सागढी, ११ असोज/    पर्सागढी नगरपालिका वडा नं. ४ र ९ मा जनमत पार्टीले समिति गठन गरेको छ। जनमत पार्टी महिला समितिकी अध्यक्ष अनीता रौनियारको प्रमुख आतिथ्यमा वडास्तरीय समिति गठन गरिएको हो। कार्यक्रममा अध्यक्ष रौनियारले जनमत पार्टी स्वतन्त्र र स्वच्छ रहेको भन्दै यसमा सबै समुदायका व्यक्ति आबद्ध हुन अनुरोध गरेकी थिइन्।

फुटपाथमा राखिएका मोटरसाइकल कारबाईमा

प्रस, वीरगंज, ११ असोज/    ट्राफिक प्रहरी कार्यालय, पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा आइतवार आदर्शनगर क्ष्Fेत्रको फुटपाथमा राखिएका मोटरसाइकलहरूलाई कारबाई गरिएको छ।    सडकमा पार्किङ निर्धारण गरेको क्षेत्रमा नराखेर फुटपाथमा मोटरसाइकल राखेका पचासजनालाई कारबाई गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए।    यसैगरी, आदर्शनगर चोकदेखि कैलाश होटलसम्म फुटपाथमा राखेका मोटरसाइकलधनीहरूलाई […]

पर्सामा बाली स्वास्थ्य उपचार शिविर शुरू

प्रस, पोखरिया/पर्सागढी, ११ असोज/    कृषि ज्ञान केन्द्र, पर्साले आइतवारदेखि पर्सा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा बाली संरक्ष्Fण शिविर शुरू गरेको छ।    धानबालीमा देखिएका रोग र कीराको जाँच गर्न तथा आवश्यकता अनुसार सुझाव दिन अधिकृतस्तरीय प्राविधिकहरूको टोलीले पर्सागढी र पोखरिया नगरपालिकामा शिविर सञ्चालन गरेको थियो।    पर्सागढी नगरपालिकाको सेतो गुराँस सहकारी संस्था मनवा र पोखरिया बजारमा आइतवार […]

प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

जनकपुरधाम, ११ असोज/रासस    प्रदेश नं २ को नीति तथा योजना आयोगको आर्थिक वर्ष २०७६/०७७ को  वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरिएको छ। मुख्यमन्त्री लालबाबू राउत गद्दीलाई आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्।    प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ। प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र […]

सोचको फरक

    कुनै एक संस्थामाथि दुईवटा पालिकाले दाबी गर्दछन् भने त्यस संस्थालाई भाग्यमानी ठान्नुपर्छ। दुई/दुई वटा पालिका संरक्ष्Fक रहनु भनेको त्यस विद्यालयको सौभाग्य भन्न सकिन्छ। तर यो नेपाल हो, दुईजना संरक्ष्Fक भएकाले विद्यालय अन्योलको अवस्थामा पुगेको छ। २००७ सालमा, आजभन्दा सत्तरी वर्ष पहिले स्थापना भएको मध्य रौतहटको सरस्वती माध्यमिक विद्यालयलाई गरुडा नगरपालिकाले आफ्नो सीमाभित्र रहेको र […]

शिक्षक–कर्मचारी र संस्थागत विद्यालय

– अनन्तकुमार लाल दास    कोभिड महामारीको यस कालमा एकातिर सबै थोक रोकिएको अनुभव भइरहेको छ भने अर्कोतिर एउटा अप्रत्यक्ष भयसँग दिनहुँ सामना गर्नुपरिरहेको छ। हुनत कोभिड महामारी रोक्ने कुनै पनि सामाजिक र आर्थिक पर्खाल प्रभावी देखिएन तर यसको अन्तिम प्रभाव तिनैमाथि पर्ने बढी सम्भावना छ जो सामाजिक र आर्थिक रूपले पिछडिएका छन्। विद्यालय शिक्षा जो […]

अनावश्यक विवाद

– श्रीमन्नारायण    उत्तरी छिमेकी चीनसित नेपालको १४ सय किलोमिटर लामो सिमाना रहेको छ। भौगोलिक विकटता, अभावग्रस्त जनजीवन, न्यून आबादी, मिडियाकर्मीको पहुँच नभएको तथा निरन्तर त्यस भेगमा सरकारको पनि ध्यान आकृष्ट हुन नसकिरहेको कारण पनि उत्तरी भेगको सिमानाको अवस्थाबारे सत्य–तथ्य जानकारी भइरहेको हुँदैन। उत्तरी छिमेकी चीनलाई हामीले असाध्यै भरपर्दो, नेपाललाई विनास्वार्थ सहयोग गर्ने तथा हाम्रो अखण्डता […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।