जनमत पार्टीको वडास्तरीय समिति गठन

प्रस, पर्सागढी, ११ असोज/
    पर्सागढी नगरपालिका वडा नं. ४ र ९ मा जनमत पार्टीले समिति गठन गरेको छ। जनमत पार्टी महिला समितिकी अध्यक्ष अनीता रौनियारको प्रमुख आतिथ्यमा वडास्तरीय समिति गठन गरिएको हो। कार्यक्रममा अध्यक्ष रौनियारले जनमत पार्टी स्वतन्त्र र स्वच्छ रहेको भन्दै यसमा सबै समुदायका व्यक्ति आबद्ध हुन अनुरोध गरेकी थिइन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्