असमानताको ‘प्रगतिशील’ संरक्षक
-ओमप्रकाश खनाल केही वर्षअघि अक्सफाम, द ह्युमनोटरियन अकाउन्टेबिलिटी मोनिटरिङ इनिसियटिभ र साउथ एशिया एलायन्स फर पोभर्टी इराडिकेशनको एउटा अध्ययनले नेपालका गरीब ४० प्रतिशत मानिसको कुल सम्पत्तिभन्दा १० प्रतिशत मानिससित २६ गुणा सम्पत्ति रहेको तथ्य सार्वजनिक गरेको थियो । राज्यका प्रत्येक अङ्ग, सेवा प्रवाहमा व्याप्त भ्रष्टाचार र सञ्चालनको तहमा माफियातन्त्रको हालीमुहालीका कारण यो समस्या झन् विकराल […]
२०७७ असोज ०४ गते आइतवारको प्रतीक दैनिक
नेकपा पर्साले वीरगंजस्थित घण्टाघरमा मैनबत्ती प्रज्वलित गरेर संविधान दिवस मनायो । तस्वीरः सौजन्य
वीरगंज बसपार्कमा काठमाडौं, पोखरालगायतका गन्तव्यमा जानका लागि टिकट लिएर प्रतीक्षारत यात्रीहरू । सरकारले असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनहरू सञ्चालन गर्न दिएपछि वीरगंजमा यात्रीहरूको भीड बढेको छ । फोटोः प्रतीक
रौतहटमा पिसिआर परीक्षण शुरू
प्रस, गरुडा, ३ असोज/प्रदेश सरकारको सहयोगमा रौतहटको जिल्ला अस्पताल गौरमा स्थापना गरिएको पिसिआर परीक्षण ल्याबको नमूना परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पाइएको छ ।बिहीवार दशजनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी गराएको छ । शनिवार एक स्थानीय तहमा परीक्षणको लागि स्वाब नमूना सङ्कलन हुने र अब नियमित परीक्षण […]
रौतहटमा पिसिआर परीक्षण शुरू
प्रस, गरुडा, ३ असोज/प्रदेश सरकारको सहयोगमा रौतहटको जिल्ला अस्पताल गौरमा स्थापना गरिएको पिसिआर परीक्षण ल्याबको नमूना परीक्षणमा एकजनामा कोरोना सङ्क्रमण पाइएको छ ।बिहीवार दशजनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी गराएको छ । शनिवार एक स्थानीय तहमा परीक्षणको लागि स्वाब नमूना सङ्कलन हुने र अब नियमित परीक्षण […]
संविधान अधूरो भएकोले नमनाएको–सांसद कर्ण
प्रस, वीरगंज, ३ असोज/सांसद लक्ष्मणलाल कर्णले शहीदको बलिदानले लेखिएको संविधान अधूरो भएकोले आपूmहरूले फरक ढङ्गबाट आन्दोलनको रूपमा मनाएको बताएका छन् ।पकाहामैनपुरमा शनिवार शहीद शत्रुघ्न पटेलको पाँचौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि सांसद कर्णले शहीद पटेलको सालिकमा माल्यार्पण गर्दै शहीदको बलिदानीबाट देशमा परिवर्तन आएको बताए । उनले देशको संविधान अपूरो रहेको कारण नमनाएको बताए […]
संविधान दिवसको अवसरमा रक्तदान, कैदीबन्दी रिहा
प्रस, वीरगंज, ३ असोज/संविधान दिवसको उपलक्ष्यमा बाराको महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लब अफ वीरगंज र लियो क्लब अफ, वीरगंज र गंजभवानीपुरले संयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख अतिथि महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेको लियो क्लब अफ वीरगंजका सल्लाहकार आनन्द पटेलले बताए ।कार्यक्रममा राजेश कुशवाहा, मुन्ना […]
पचास किलो गाँजा बरामद
प्रस, सेढवा, ३ असोज/प्रहरी चौकी पाडेपुरले शुक्रवार राति जगरनाथपुर गाउँपालिकाको सीमा स्तम्भनजीकबाट ५० किलो गाँजा बरामद गरेको छ ।प्रहरी सहायक निरीक्षक आदर्श खतिवडा नेतृत्वको प्रहरी टोलीले शुक्रवार राति दश बजे जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीनजीक रहेको नेपाल–भारत सीमास्तम्भबाट सो परिमाणको गाँजा बरामद गरेको हो । गस्तीको क्रममा प्रहरी टोलीलाई देखेर तस्करहरू भाग्न सफल भएका र उनीहरूले प्mयाँकेको […]
संविधान दिवसमा मन्दिर सफाइ
प्रस, वीरगंज, ३ असोज/संविधान दिवसको अवसरमा युवा समाज पिपराले शनिवार सरसफाइ कार्यक्रम गरेको छ । अध्यक्ष अनिल पटेलको नेतृत्वमा वीरगंज महानगरपालिका–१४ पिपरामा रहेको बौद्धीमाई मन्दिरमा सरसफाइ गरिएको थियो ।सोही अवसरमा बौद्धीमाई मन्दिरको पूर्वपट्टिको नयाँ सडकको चोकलाई पटेल चोक नामकरण गरिएको छ । कुर्मी सेवा सदन पर्साका अध्यक्ष सुरेन्द्र कुर्मी र वडाध्यक्ष भरत कुर्मीले संयुक्तरूपमा पटेल […]