यसले कब्जियत र रगतको विकार हटाउ“छ किनभने अञ्जीर कब्जियत निवारक, पित्तनाशक, रक्तरोग निवारक, वायु विकार हटाउने फल हो ।
शरीरमा सधैं थकान महसूस हुनु, निद्रा नलाग्नु, कुनै काममा व्यस्त हुन मन नलाग्नु जस्ता समस्याहरू यसको सेवन गर्नाले फाइदा हुन्छ ।
अञ्जीरले रगत बढाउ“छ, बलगम बाहिर निकाल्छ र शरीरको र· निखार्छ । अञ्जीरको सेवनले दम र क्षयरोगमा कफ उत्पादन रोक्न र शक्ति बढाउन फाइदाजनक हुन्छ । यसको यस्ता गुणवत्ताका कारण महात्मा गा“धी सधैं अञ्जी