कृषिमा यान्त्रीकरण

नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छ । तर हाम्रो कृषि क्षेत्र अझै परम्परागत प्रविधिमा आधारित छ, जसको कारण उत्पादनशीलता बढ्न सकेको छैन । आधुनिक कृषि प्रविधिको अभावमा उत्पादन लागत महँगो परिरहेको छ, श्रमको खपत बढी हुने हुँदा प्रतिस्पर्धात्मक बजारमा टिक्न कठिन छ । विकसित मुलुकहरूले कृषिमा यान्त्रीकरण गरेर उत्पादन […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्