सडक अतिक्रमण हटाउने सर्वोच्चको पूर्णपाठको प्रतीक्षा, बैंकहरूको लगानी छैन, मुख्य सडकवासीद्वारा सरकारसँग मुआवजा माग

प्रस, वीरगंज, ३ चैत/ वीरगंजको मुख्य सडकको दायाँबायाँ २५–२५ मिटर क्षेत्रको अतिक्रमण हटाउन सडक विभागले पहल गर्दा सोविरुद्धको सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई गत बुधवार फागुन २८ गते सर्वाेच्च अदालतले खारेज गरिदिएपछि अहिले मुख्य सडक फराकिलो हुने विषयले चर्चा पाएको छ । अहिले अदालतको पूर्णपाठ आइसकेको छैन । सर्वाेच्च अदालतबाट पूर्णपाठ आउन कम्तीमा पाँच महीना […]

स्ववियु निर्वाचन : ठाराब क्याम्पसमा महिला उम्मेवार न्यून

प्रस, वीरगंज, ३ चैत/ वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस र चिकित्साशास्त्र अध्ययन संस्थान (वीरगंज नर्सिङ क्याम्पस)मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थीहरू चुनावी प्रचारमा र निर्वाचन कार्यालय चुनावको तयारीमा जुटेको छ । ठाराब क्याम्पस स्ववियु निर्वाचनको लागि सङ्घ, सङ्गठन, संयुक्त प्यानल र समूह गरी १४ वटा समूह चुनावी मैदानमा होमिएका छन् । यद्यपि निर्वाचन प्रयोजनको क्रममा […]

गौर राइस मिल जग्गा प्रकरणः प्रमलाई ज्ञापन

प्रस, रौतहट, ३ चैत/ गौर राइस मिल बचाउ सङ्घर्ष समितिले आइतवार चार सूत्रीय मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । समितिले बुझाएको ज्ञापनमा वर्षाैंदेखि मिलको खाली जग्गामा खेलकूद, मेला, महोत्सव, धार्मिक, सामाजिक तथा राजनीतिक कार्यक्रमहरू हुँदै आएकामा गौर नगरपालिकाको कार्यपालिकाबाट जग्गा बिक्रीका लागि पहल गरिएको भन्दै विरोध गरिएको छ । नगरप्रमुख शम्भु साहलाई […]

आचारसंहिता उल्लङ्घन गरेको आरोप

प्रस, वीरगंज, ३ चैत/ वीरगंज नर्सिङ क्याम्पसमा नेविसङ्घले मौन अवधिको अवज्ञा गर्दै चुनाव लक्षित सरसफाइ गरेकोमा अनेरास्ववियुले आपत्ति जनाएको छ । त्रिवि स्ववियु निर्वाचन तालिका अनुसार शनिवार चैत २ गते राति १२ बजेपछि ४८ घण्टे मौन अवधि शुरू भएको छ र यो अवधिमा उम्मेदवारहरूले कुनै प्रकारका चुनाव लक्षित क्रियाकलाप गर्न पाउँदैनन् । तर यो क्याम्पसमा […]

सुक्खा बन्दरगाहमा पहिलोचोटि आयो ट्याङ्क कन्टेनरको -याक

राधेश्याम पटेल, परवानीपुर, ३ चैत/ रेलमार्गबाट ठूलो मात्रामा कच्चा तेल भित्रिन शुरू भएको छ । कोलकाताको हल्दिया डक बन्दरगाहबाट आइतवार दिउँसो ३ बजे सोयाबिनको कच्चा तेल बोकेको ट्याङ्क कन्टेनर वीरगंज सुक्खा बन्दरगाह भन्सार भित्रिएको छ । बारा, जीतपुरको खानेतेल उत्पादक उद्योग, शिवशक्ति प्रालिले अर्जेन्टिनाबाट खरीद गरेको सोयाबिनको कच्चा तेल लोड २० फिटे ९० वटा ट्याङ्क […]

३२ जना वटुकको सामूहिक व्रतबन्ध

प्रस, वीरगंज, ३ चैत/ ब्राह्मण समाज गुठी वीरगंजले आइतवार सामूहिक व्रतबन्ध गरेको छ । माईस्थान पार्कमा आयोजित सामूहिक व्रतबन्ध समारोहमा ३२ जना वटुक सहभागी भएको समाजका संयोजक अनिल रिजालले बताए । उनले तीन वर्षदेखि सामूहिक व्रतबन्ध गराउँदै आएको र प्रत्येक वटुकबापत तीन हजार शुल्क लिने गरिएको बताए । तीन हजारमा वटुकहरूका लागि पहिरन, पूजा सामग्री, […]

पक्षघातको नयाँ शिराबाट उपचार शुरू

प्रस, परवानीपुर, ३ चैत/ वीरगंज न्युरो तथा जनरल अस्पतालले इस्केमिक स्ट्रोक (पक्षघात) को थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार शुरू गरेको छ । थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार सेवा शुरू गरेको बारे आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । अस्पतालमा हालसम्म तीनजना बिरामीले थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार सेवा लिएको न्यूरो सर्जन डा श्यामबाबूप्रसाद पटेलले बताए । अस्पताल प्रमुख डा […]

टाँगा व्यवस्थापनका लागि सचेतना

प्रस, वीरगंज, ३ चैत/ वीरगंज महानगरपालिका, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर, प्रहरी चौकी इनर्वा र ट्राफिक प्रहरी पर्साको संयुक्त आयोजनामा आइतवार वीरगंज महानगर–१६ मा टाँगा सञ्चालकहरूलाई सचेत पारिएको छ । टाँगा सञ्चालनका लागि बसपार्कबाट मितेरीपुलसम्म बाइपास सडक प्रयोग गर्न सुझाइएको र सो क्रममा घोडाहरूको मल व्यवस्थापनका लागि निर्देशन दिइएको ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले बताए । […]

फेरि आयो माध्यमिक शिक्षा परीक्षा

• अनन्तकुमार लाल दास परीक्षा दिनु प्रायः विद्यार्थीहरूका लागि सर्वाधिक तनावपूर्ण अनुभव हुन्छ भने त्यसको तयारी कसरी गराउने भन्ने चुनौती शिक्षकहरूले बेहोर्नुपर्छ । शिक्षण पेशाका लागि यो एउटा गम्भीर दायित्व हो । झन् यसपटक पाठ्यक्रमको लोडले गर्दा सामुदायिक विद्यालयहरूको कोर्स पनि पूरा नभएको अवस्थामा रहेको छ भने संस्थागत विद्यालयहरूले जेनतेन कोर्स पूरा गरी केही पुनरावृत्ति […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्