घाटा बजेट संशोधन र खस्किंदो सरकारी साख

• ओमप्रकाश खनाल लोकप्रियताको लागि ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयनका क्रममा आकार घटाउने सरकारहरूको औसत अभ्यासजस्तै भएको छ । यसले सरकारको स्रोत र यसको विश्सनीयतामा स्वाभाविकरूपमा आशङ्का उत्पन्न गर्दै आएको छ । वर्तमान सरकारले पनि चालू आर्थिक वर्ष २०८१/८२ को अर्ध वार्षिक अवधि सकिएपछि वार्षिक बजेट संशोधन गर्दै बजेटको आकारलाई ९ प्रतिशतले घटाएको छ […]

दिल्ली निर्वाचनमा विकास र सुशासनको जीत : मोदी

नयाँ दिल्ली, २६ माघ/एएफपी भारतको राजधानी प्रान्त दिल्लीमा बुधवार विधानसभा निर्वाचन शुरू भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) आप्mनो प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को […]

परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने

महेन्द्रनगर (धनुषा), २६ माघ/रासस परराष्ट्र मामिलाका जानकारहरूले देशको परराष्ट्र सम्बन्ध सन्तुलित हुनुपर्ने कुरामा जोड दिएका छन् । जनकपुर साहित्य महोत्सवमा ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’ शीर्षकमा भएको छलफलका क्रममा वक्ताहरूले नेपालको परराष्ट्र नीति, सीमाञ्चलको अवस्था र समसामयिक चुनौतीहरूबारे आआप्mनो धारणा व्यक्त गरेका थिए । छलफलमा सहभागी पत्रकार सुधीर शर्माले भने–“नेपालको परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि र […]