कक्षा ८ को बोर्ड परीक्षाको औचित्य

• अनन्तकुमार लाल दास परीक्षा विद्यालय व्यवस्थाको खोजको परिणाम हो । गुरुकुल शिक्षा पद्धति हटाएर जब मैकालेको शिक्षा लागू गरियो अनि परीक्षा पनि स्कूल र कालेजमा भर्ती हुन पुगे । परीक्षा शुरू भएको दिनदेखि आजसम्म विवादमैं रहेको छ । कहिले पास–फेलको नीति त कहिले दबाब वा तनावको मनोविज्ञान । कहिले अङ्क प्रणालीलाई लिएर त कहिले […]

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ चैत/रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाध्यक्ष, उपभोक्ता समितिका पदाधिकारीलगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता दायर गरिएको हो । हाल उनी डिभिजन वन कार्यालय पर्सामा कार्यरत छन् । आरोपितले […]

मिथिला परिक्रमाका यात्रीको मुसलमान सुमदायद्वारा बिदाइ

महोत्तरी, ४ चैत/रासस मिथिला मध्यमा परिक्रमाका यात्री आइतवार बिहान आठौं दिनको यात्रामा निस्केका छन् । सातौं दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् । हिन्दू–मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौंदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा […]

तोलामा चार सयले घट्यो सुन

काठमाडौं, ४ चैत/रासस स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला रु चार सयले ओरालो लागेको हो । महासङ्घका अनुसार आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार कायम छ । शुक्रवार छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार चार […]

मुम्बईबाट काङ्ग्रेसको ‘जनन्याय पदयात्रा’को औपचारिक समापन

मुम्बई, ४ चैत/एएनआई विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले राजनीतिक जागरणका लागि आयोजना गरेको ‘जनन्याय पदयात्रा’ आइतवार मुम्बईको मणिभवन सङ्ग्रहालयबाट शुरू भई क्रान्ति मैदानमा पुगी समापन भएको छ । यससँगै अभियानको यो चरणको सबै कार्यक्रम सकिएको छ । आइतवार आयोजित पदयात्रामा केन्द्रीय नेता राहुल गाँधी, पार्टीका महासचिव प्रियङ्का गाँधी वाड्रा र अभिनेत्री स्वरा भास्करले सहभागिता जनाएका […]

मदिरा उत्पादन तथा बिक्री वितरणलाई सहज बनाउँदै प्रहरी

प्रस, वीरगंज, ३ चैत/ पर्सामा अहिले व्यापकरूपमा खुलेआम दैनिक घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको छ । सीमा क्षेत्र, जङ्गली क्षेत्रलगायत वीरगंज महानगरका केही टोलमा घरेलु मदिरा उत्पादन हुने गरेको छ । बाराका निजगढ, अमलेखगंजलगायत अन्य जिल्लाहरूबाट पनि घरेलु मदिरा वीरगंजमा आउने गरेको छ । बिपी उद्यानको खाली जग्गामा दुई दर्जनको सङ्ख्यामा रहेका घरेलु […]

घण्टाघर निर्माणको लागि शिलान्यास

माधव तिमिल्सिना, ठोरी, ३ चैत/ पर्साको पर्यटकीय क्षेत्र परिचित ठोरी गाउँपालिकामा घण्टाघर निर्माण हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्न तथा ठोरीको पहिचान वृद्धि गर्न वीरगंजपछि ग्रामीण क्षेत्रमा पहिलोपटक ठोरीमा घण्टाघर निर्माण हुन लागेको ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । शनिवार ठोरी गापा–४ विजयबस्ती चोकमा घण्टाघर निर्माणको लागि शिलान्यास गरिएको बताए । ठोरी गापाले […]

नेपाल शिक्षक सङ्घको प्रतिनिधिसभा सम्पन्न

चिरञ्जीवी सापकोटा, ठोरी, ३ चैत/ नेपाल शिक्षक सङ्घ ठोरीले प्रतिनिधिसभा सम्पन्न गरेको छ । ठोरी गापा–२ स्थित वनशक्ति आधारभूत मावि शिक्षक सङ्घले प्रतिनिधिसभा सम्पन्न गरेको हो । नेपाल शिक्षक सङ्घ ठोरीका अध्यक्ष विदुरप्रसाद सापकोटाको सभापतित्व तथा नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रतिनिधिसभामा शिक्षक सङ्घले एक वर्षभित्र गरेका गतिविधिको समीक्षासहित प्रतिनिधिसभा सम्पन्न […]

प्रअलाई हातपात, पूर्वअध्यक्ष प्रहरी नियन्त्रणमा

प्रस, रौतहट, ३ चैत/ राजदेवी नगरपालिका–१ स्थित माध्यमिक विद्यालय पथराका प्रधानाध्यापकलाई हिजो विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रभुराय यादवले हातपात गरी माइन्युट बूक खोसी लगेका छन् । हिजो बिहान ११ बजे विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष यादवले विद्यालय पुगेर प्रअ उतिचन्द्रराय यादवलाई हातपात गर्दै माइन्युट बूक खोसेर लगेको प्रअ यादवले बताए । गत वर्ष चैत महीनामा नै […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।