जङ्गली जनावरको उपद्रवले परीक्षा प्रभावित हुन सक्ने

ओमप्रकाश चौधरी, सेढवा, २७ फागुन/ जङ्गल क्ष्Fेत्रसँग जोडिएको मानवबस्तीमा रहेका विद्यालयहरूको पठनपाठन जङ्गली जनावरको उपद्रव बढेसँगै प्रभावित हुन थालेको छ । विद्यार्थीहरू अध्ययन गर्न विद्यालयसम्म जाने अवस्था छैन र उनीहरू डराएर बसेका छन् । चैत २ गतेदेखि वार्षिक परीक्ष्Fा शुरू हुन गइरहेको र यस क्ष्Fेत्रका केही विद्यालयहरूमा जङ्गली जनावर हात्ती, बाघका कारण परीक्ष्Fा प्रभावित हुने […]

भिस्वाको किरानापसलमा लाखौंको चोरी

नितेश कर्ण, वीरगंज, २७ फागुन/ छिपहरमाई गाउँपालिकाको भिस्वामा रहेको एउटा किराना पसलबाट गएराती लाखौंको चोरी भएको छ । छिपहरमाई गापा–५ भिस्वा बजारमा रहेको हरि कुशवाहाको किराना पसलबाट गएराति अज्ञात चोरहरूले पसलको पछाडी रहेको ढोकाको ताल्चा तोडेर चोरी गरेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट ढोकाको ताल्चा तोडेर चोरी भएको र पसल सञ्चालकले दशलाख बराबरको […]

एमाले मधेस प्रदेश कमिटीको चन्द्रपुरमा बैठक, ठूलो दलको हैसियतले मधेस सरकारमा दाबी

प्रस, वीरगंज, २७ फागुन/ एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दाबी पेश गरेको छ । एमाले मधेस प्रदेश कमिटीको आइतवार रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दाबी पेश गर्ने निर्णय गरेको हो । मधेसमा एमाले सबैभन्दा ठूलो दल भएकोले मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले निर्णय गरेको सचिव मनोज पौडेलले बताए । […]

पर्सा, बाराका तीन स्थानमा ६९ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २७ फागुन/ पर्साका दुई र बाराको एक स्थान गरी आइतवार तीन स्थानमा भएको रक्तदान कार्यक्रममा आठजना महिलासहित ६९ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । राउन्ड टेबुल नेपालले १० दिने रक्तदान अभियान अन्तर्गत आइतवार दोस्रो दिन वीरगंजको क्लार्क रिसोर्टमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३८ जनाले रक्तदान […]

महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, भोलिदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने

प्रस, वीरगंज, २७ फागुन/ वीरगंज महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको छ । हिजोदेखि नारायणी रङ्गशालामा शुरू भएको दुई दिने प्रतियोगिता आज सम्पन्न भएको मुख्य निर्णायक विश्वेश्वर पटेलले बताए । आज सम्पन्न दुई सय मिटर दौडमा पुरुषतर्फ पुष्पराज यादव र गजेन्द्र रायभर तथा महिलातर्फ प्रीति पटेल र अर्चना यादव क्रमशः प्रथम र द्वितीय […]

गोलीसहित दुर्ईजना युवक पक्राउ

नितेश कर्ण, वीरगंज, २७ फागुन/ जिल्ला प्रहरी कार्यालय, सर्लाहीले चार राउन्ड गोलीसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–१ भेडिया बस्ने २१ वर्षीय पोसन महरा राम र बाग्मती नगरपालिका–८ बस्ने २४ वर्षीय रञ्जीत राम रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । शनिवार साँझ बाग्मती–१० सोल्टी नहरस्थित अस्थायी प्रहरी पोस्ट, सोल्टी, […]

वीरगंजेली परिवेशमा शिक्ष्Fाको मङ्गलाचरण

• अनन्तकुमार लाल दास यतिखेर जहाँ स्थानीय सरकार शिक्षामा सुधारका लागि प्रयत्नशील देखिन्छ त्यहीं शिक्षा क्षेत्रमा चलनचल्तीमा आएको शब्द हो–क्यारियर र पर्फरमेन्स । अभिभावकहरू कुनै पनि शर्तमा सम्झौता गर्न तयार छैनन् । उनीहरू बदलिंदो परिवेशका साथ आप्mना आकाङ्क्षाहरू अनुवाद गर्न शिक्षाको बदलिंदो तस्वीर हेर्न चाहन्छन् । सबै वर्ग र तप्काका अभिभावकहरू चाहन्छन् आप्mना सन्तानले गुणस्तरीय […]

खोरेत रोग र बच्ने उपाय

नेपालमा खोरेत रोगले पु-याएको आर्थिक क्षतिबारे यकीन तथ्याङ्क छैन । किनभने यो रोग नेपालका हिमाली, पहाडी र तराईका पशुहरूमा बा-है महीना लाग्ने गरेको छ । खोरेत गाई, भैंसी, भेडा, बाख्रा, सुङ्गुर, बङ्गुर, बँदेल, हात्तीलगायत खुरफट्टा जङ्गली जनावरमा देखा पर्ने भयानक सरुवा रोग पनि हो । यो रोग विभिन्न जातका जनावरमा एकैपटक देखा पर्न सक्ने भएपनि […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।