टिकटकमाथि प्रतिबन्ध : एक विश्लेषण
राजेन्द्रप्रसाद कोइराला नोवेम्बर १३ मा मन्त्रिपरिषद्को निर्णय अनुसार–“सामाजिक सञ्जाल टिकटकले सामाजिक सद्भावमा बाधा पुर्याउनुका साथै नेपालको सामाजिक संरचनामा नै विचलन आउने देखिएकोले यसलाई नेपाल सरकारले प्रतिबन्ध लगाउने निधो गर्यो ।” यही कारण देखाएर यसलाई प्रतिबन्ध गर्नु कत्तिको मनासिब होला जबकि साइबर बुलिङ र डिजिटल ठगी र टिकटक सम्बधित १६०० साइबर अपराधहरू पछिल्लो ४ वर्षदेखि सम्बन्धित […]
समर्थन मूल्य
किसानलाई उचित मूल्य उपलब्ध गराउन भन्दै सरकारले हरेक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । तर सरकारको लापरबाहीका कारण किसानको नाममा बिचौलिया र व्यापारीले रजाइँ गर्दै आएका छन् । समयमैं मूल्य निर्धारण नहुने समस्या छँदैछ । धान रोप्नुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिनुपर्नेमा प्रत्येक वर्ष धान पाकेपछि मात्रै समर्थन मूल्य तोकिने गरेको […]
२०८० मङ्सिर २५ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
रिलायन्समा उखु खरीद शुरू, प्राथमिकतामा बाराका किसान
प्रस, परवानीपुर, २४ मङ्सिर/ बारा जिल्लाको कलैया उपमहानगरपालिकास्थित रिलायन्स सुगर एन्ड केमिकल्स प्रालिले आइतवारदेखि यस वर्षको क्रसिड्ढो लागि उखु खरीद गर्न शुरू गरेको छ । सरकारले समर्थन मूल्य नतोके पनि पछि तोकिने समर्थन मूल्य अनुसार उखुको भुक्तानी गर्नेगरी आजबाट उखु खरीद प्रक्रिया शुरू भएको छ । गत वर्ष सरकारले उखुको प्रतिक्वीन्टल रु ६१०/– समर्थन मूल्य […]
सर्राफ हत्याकाण्ड जटिल बन्दै
प्रस, वीरगंज, २४ मङ्सिर/ बारा, कलैयाको बाल एकता बोर्डिड्ढा सञ्चालक तथा प्रधानाध्यापक रूपेश सर्राफको हत्याकाण्ड झन्झन् जटिल बन्दै गइरहेको छ । रूपेशको हत्या भारतीय सुटरद्वारा कात्तिक १३ दिउँसो १ बजे कलैयामा भएको थियो । हत्यापछि देखिएको परिदृश्यले अहिलेसम्म रूपेश हत्याकाण्डको टुङ्गो लागेको छैन । घटनापछि सङ्कलन गरेको प्रमाणको आधारमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरी सबुत […]
निकुञ्ज अन्तर्गतका खोलाबाट नदीजन्य पदार्थको उत्खननमा ढिलाइ
(प्रस, सेढवा, २४ मङ्सिर/ पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतका खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन नहुँदा सर्वसाधारणहरूले सास्ती भोग्नुपरेको छ । निकुञ्ज अन्तर्गतका पर्साका ठोरी र जीराभवानी गाउँपालिका मध्यवर्ती क्षेत्रका खोलाहरूमा बालुवा, गिट्टी तथा ग्राभेल उठाउने कार्य नहँुदा विकास निर्माण तथा निजी प्रयोजनका निर्माण कार्य प्रभावित भएको स्थानीयले बताए । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पञ्चमुखी, कुसुमवाटिका, सुनाखरी र […]
वन मास्ने नयाँ तरीका तराई–मधेसका वन क्षेत्र सखाप
प्रस, निजगढ, २३ मङ्सिर/ पछिल्लो समय नयाँ तरीका अपनाइ गोलिया चोरी तस्करी गर्ने गरेको रौतहटको वन क्षेत्रमा देखिएको छ । काठ चोर तस्कर समूहले दुईवटा साइकलको प्रयोग गरी बडेमानको हरियो सालको गोलिया साइकलबीचमा राखी वन क्षेत्रबाट पेशेवर शैलीमा चोरी तस्करी गर्ने गरेको रहस्य खुुलेपछि वन सुुरक्षामा खट्ने वन कर्मचारी र वन अधिकृतहरूलाई यस घटनाले थप […]
पर्सागढी युवा समाजको साधारणसभा
प्रस, बिरुवागुठी, २४ मङ्सिर/ पर्सागढी युवा समाज तदर्थ समितिको प्रथम साधारणसभा पर्सागढी नगरपालिका–१ स्थित कोइलाभारमाई मन्दिर प्राङ्गणमा शनिवार सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष राजेश्वरप्रसाद चौधरीको अध्यक्षतामा हिजो शनिवार भएको प्रथम साधारणसभाको नगरप्रमुख गोकर्ण पाठकले उद्घाटन गरेका थिए । उनले पर्सागढी युवा समाजले नगरको विकासमा दिने सल्लाह–सुझाव सधैं मनन गरेर अघि बढ्ने बताए । […]
अज्ञात समूहद्वारा आगजनी
प्रस, रौतहट, २४ मङ्सिर/ फतुवाविजयपुर नगरपालिका–२ शीतलपुरमा पौने दुई बिघामा लगाइएको धानखेतीमा अज्ञात समूहले आगो लगाइदिएको छ । स्थानीय किसान लक्ष्मीनारायण यादवले खेतमा धान काटेर दाइँ गर्न राखेकोमा शनिवार राति अज्ञात समूहले आगजनी गरेको बताइएको छ । खेतमा राखिएको धान पूर्णरूपमा जलेको तर अहिलेसम्म कसले र किन आगजनी गरेको भन्ने कारण खुलिसकेको छैन । आगजनीबाट […]
दुई गापाका शिक्षकहरूलाई सिकाइ तालीम
प्रस, पोखरिया, २४ मङ्सिर/ स्ट्रीट चाइल्ड अफ नेपाल र आसमान नेपालको सहकार्यमा सञ्चालित आधारभूत निर्माण परियोजना अन्तर्गत विन्ध्यवासिनी र पकहामैनपुर गाउँपालिकाका शिक्षकहरूका लागि विद्यालयमा उपयुक्तस्तरमा सिकाइ गराउनेसम्बन्धी आठ दिने तालीम वीरगंजमा आइतवारदेखि शुरू भएको छ । परियोजनाका प्रदेश संयोजक प्रियङ्का साहको अध्यक्षतामा भएको कार्यक्रमको पकाहामैनपुरका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीले उद्घाटन गरेका थिए । उनले […]