– पाँचवटा मरिच र चौथाइ ग्राम सोंठलाई पिसेर एक चम्चा महमा मिसाएर बिहान–बेलुका चाटेपछि कफ भएको खोकी निको हुन्छ ।
– बेसारको दुई ग्राम चूर्णमा थोरै बिरेनून मिलाएर खाने र त्यसपछि थोरै पानी पिउँदा खोकी निको हुन्छ ।
– एक चिम्टी ल्वाङलाई महसँग दिनमा तीन/चार पटक चाटेपछि खोकीमा आराम हुन्छ ।
– कागतीमा नून, मरिच र चिनी भरेर तातो गरेर चुसेपछि खोकी, दम र ज्वरोमा राहत पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here