बारामा काठ तस्करहरू वन कर्मचारीमाथि हावी

प्रस, निजगढ, ३० भदौ/    बारामा तीन सातायता एक दर्जनभन्दा बढी हरियो रूख काटेर चोरी तस्करी भएको छ। सबडिभिजन वन कार्यालय मधुवन अन्र्तगत जैतापुर, बोधवनलगायत वन क्षेत्रमा काठ चोरी तस्करीका घटनामा वृद्धि भएको हो।    जैतापुर, रामनगर, चौध किलोमिटर आसपासका वन क्षेत्रबाट तस्करहरूले एक दर्जनभन्दा बढी हरियो सालका रूख छानीछानी काटेर गोलिया बनाइ तस्करी गरिरहेका छन्। लकडाउन […]

नियुक्ति प्रक्रियामा छानबीन ढिलो हुँदा आशङ्का बढ्दै

जीतलाल श्रेष्ठ, निजगढ, ३० भदौ/    निजगढ तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाले कामै नगरेको व्यक्तिलाई दुई वर्षको कार्यानुभव पत्र बनाइदिएर विवादमा तानिएको विषयमा छानबीन ढिलाइ हुँदा अनियमितताको आशङ्का बढेको छ।    निजगढ नगरपालिकाद्वारा माग गरिएको फिल्ड सहायक पदमा जागीर खान थालेसँगै अन्य उम्मेदवारहरूले छानबीनका लागि जिल्ला प्रशासन कार्यालय, बारामा उजूरी दिए पनि अझै छानबीन भएको छैन। […]

सालको तीन थान गोलिया बरामद

बलिराम शुक्ला, बिरुवागुठी ३० भदौ/    सबडिभिजन वन कार्यालय बडनिहारले सोमवार साँझ ३ थान सालको गोलिया बरामद गरेको छ।    जमदार अर्जुन चौधरीको कमान्डमा खटेको वन गस्ती टोलीले पर्सागढी नगरपालिका–१ गुलरिया क्षेत्रमा पर्ने राष्ट्रिय वनबाट तस्करहरूले चोरी गरी तीनवटा साइकलमा ल्याउँदै गरेको तीन थान सालको गोलिया (२० क्युफिट) बरामद गरेको हो। वन गस्ती टोलीलाई देखेपछि तस्करहरू फरार […]

बारा र रौतहटमा २६ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, ३० भदौ/    वीरगंजमा थप २६ जना कोरोना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशालाले सोमवार राति २९० जनाको स्वाब रिपोर्ट जारी गर्दा बारा र रौतहटका २६ जनामा कोरोना सङ्क्रमण भेटिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।    बाराका तीनजना र रौतहटका २३ जना गरी २ महिलासहित २६ जनामा सङ्क्रमण भेटिएको डा चौरसियाले […]

अभावले अवसाद

    बितेको शनिवार मध्यपुर ठिमी, भक्तपुरमा एउटा परिवार नै सखाप भयो। चारतले घरधनी सुदीप अधिकारीले आफ्नो छोरा, पत्नी र पालेको कुकुरको समेत हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ। कारण थियो– लकडाउन, निषेधाज्ञा र रोजगारको अभाव। बन्दाबन्दीको कारण कम्पनीले काम दिएन, आफूले चलाएको किरानापसल बन्द गर्नुप–यो। घर बनाउँदा र पसलमा लगानी गरेको […]

काङ्ग्रेस जाग्ला ?

– विनोद गुप्ता    यो शीर्षक श्री पुरञ्जन आचार्यको भदौ १९ गतेको नयाँ पत्रिका दैनिकमा प्रकाशित लेखमा उल्लिखित एउटा प्रसङ्गबाट लिएको छु। एउटा युवकसँग भएको संवादमा युवकले उनीसँग सोधेको प्रश्न हो यो र यसको उत्तर आफैं दिंदै “हुनत सबै पार्टी लुटेरा नै हुन् तर काङ्ग्रेसले यसरी महीनौं काम नगरी खान कहिल्यै रोकेको थिएन।” “सर अन्य देशमा […]

विचरा वामदेव

– कुमार रुपाखेती   कामसूत्रमा कामदेव, योगासनमा रामदेव र नेपालमा वामदेवको अप्ठेरो बेलामा चर्चा चलिरहन्छ। अहिले नेपालमा एकपटक पुनः जोडसोडले वामदेवको नाम गर्माएको छ। अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि उनको उत्तराधिकारीको रूपमा वामदेवको नामले उछलकूद मचाएको छ। आफ्नैहरू पराइ भइदिनाले बिचरा वामदेव गौतमले २०७४ को चुनाव हारे। नेकपाको राजनीतिमा आन्तरिक उथलपुथल हुँदा यिनको नाम उचालिन्छ र […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।