हनुमान मन्दिर पुजारीको स्मरणमा मन्दिर शिलान्यास
प्रस, रौतहट, १५ भदौ/ माधवनारायण नगरपालिका–२ खेसरहिया नजीक हनुमान मन्दिरको सोमवार मौलापुर नगरपालिकाकी मेयर रिना साह तथा माधवनारायण नगरपालिकाकका उपमेयर सिमल कुमारी शाहले संयुक्त शिलान्यास गरेका छन्। श्रीराम शाहको आज १२ औं पुण्य तिथिको अवसरमा हनुमान मन्दिरलाई उनको स्मृतिमा भव्य बनाउने उद्देश्यका साथ शिलान्यास भएको बताइएको छ। रौतहट क्षेत्र न ३ का सांसद प्रभु […]
वीरगंजमा ४३९ स्वाब परीक्षणमा ४१ जनामा कोरोना सङ्क्रमण
राधेश्याम पटेल, वीरगंज, १५ भदौ/ वीरगंजमा भएको ४ सय ३९ वटा स्वाब परीक्षणबाट ८ महिला र ३३ पुरुष गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आइतवार अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको नतीजा अनुसार पिसिआरतर्फ पर्साका ३२, बाराका चार र सर्लाहीका एकजना र जिन एक्सपर्ट परीक्षणतर्फ पर्साका थप तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि कुल ४१ […]
प्रदेश सरकारप्रदत्त स्रोत साधनको उपयोग गर्न मुख्यमन्त्रीको आग्रह
प्रस, वीरगंज, १४ भदौ/ मुख्यमन्त्री लालबाबूराउत गद्दीले प्रदेश सरकारले जिल्लाहरूमा उपलब्ध गराएको स्रोत साधनको उपयोग गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। आइतवार सिरहा, लहानमा कोरोना महामारी नियन्त्रणको लागि आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री गद्दीले निर्देशन दिएका हुन्। उनले महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्रीसहित आवश्यक रकम पठाएको बताए। उनले विगतमा पठाएको रकम जिम्मेवार […]
उम्मेदवार छनोटमा चलखेल हुने भन्दै उजूरी
प्रस, निजगढ, १५ भदौ/ निजगढ नगरपालिकाले माग गरेको फिल्ड सहायक कर्मचारी छनोटप्रति असन्तुष्टि जनाउँदै अन्य उम्मेदवारहरूले छानबीनको माग गरेका छन्। एकजना फिल्ड सहायक कर्मचारीको आवश्यकता रहेको भन्दै साउन १६ गते निजगढ नगरपालिकाले विज्ञापन गरेको थियो। सो पदका लागि २८ जनाले उम्मेदवारी दिएका थिए र भदौ १० गते छनोट समितिद्वारा निर्धारित परीक्षामा सामेल भएका थिए। तीमध्ये […]
भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन
काठमाडौं, १५ भदौ/रासस मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ। तीन स्वर्ण, तीन रजत तथा पाँच कांस्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो। काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुर्ई रजत र एक कांस्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कांस्य […]
स्व रामको परिवारलाई सहयोग
प्रस, रौतहट, १५ भदौ/ प्रहरीको यातनाबाट हिरासतमा मृत्यु भएका विजय रामको परिवारलाई गरुडा नगरपालिकाका नगरप्रमुख, उपप्रमुखले नगद १ लाखसहित खाद्यान्न सहयोग गरेका छन्। नगरप्रमुख इनुराय यादव, उपप्रमुख रङ्गिला जयसवाल, कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जसपाका नेता बृजकिशोर यादव, दलित प्रतिनिधि बिगु पासवान, नेकपाका नेता शेख कलिमुल्लाहको टोली स्व रामको घरमा […]
सबै थाक्दैछन्
कोरोनाको त्रासले देशलाई बन्दाबन्दीमा राखेको पाँच महीना पनि नाघिसकेको छ। मानिस थाक्न थालेका छन्। यसै थकाइको परिणाम हो कि हिजो बन्दाबन्दी अलिकति के खुकुलो पारिएको थियो, मानिस हुलका हुल बाहिर निस्कन थाले, महामारीले मौका पायो र समुदायमा छि–यो। पाँच महीना घरमा कोच्चिएर बस्नु भनेको निरीक्ष्Fणविनाको कैद काट्नुजस्तै हो। जेलमा बस्ने कैदी र सामान्य मानिसमा […]
वीरगंजमा कोरोनाको कहरको कारण र आगामी भूमिका
– अधिवक्ता वीरेन्द्रप्रसाद यादव साउन ७ गतेदेखि लकडाउन खुलेयता पर्सा जिल्लाका ग्रामीण भेगदेखि महानगरसम्म कोरोनाको कहर अनियन्त्रितरूपमा फैलिएको छ। सबैलाई जानकारी भएकै कुरा हो, पर्सामा कोरोनाको रोकथाममा अहोरात्र खटेका चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सेना सञ्चारकर्मी, जनप्रतिनिधिलगायत आमजनताको घर–घरमा कोरोना फैलिएको छ। ४१ दिनभित्रमा ३६ जनाको ज्यान लिएको अवस्था छ भने लगभग दुई हजार दुई सयजना मानिस […]
खस, आर्य र मधेस
– कुमार रुपाखेती हिमाल, पहाड, तराई नेपालको तीन महत्वपूर्ण क्ष्Fेत्र हो। विगतका खस शासकहरूको इतिहास पल्टाउँदा यिनीहरूले नेपालको तराई–मधेसको विकासमा विशेष ध्यान दिएको देखिन्छ। उतिबेला राणाकालमा विराटनगरमा रघुपति जुट मिल, वीरगंजमा कटन मिल, दि जुद्ध मैच फैक्ट्री, वीरगंज चुरोट फ्याक्ट्री आदि सञ्चालनमा ल्याएका थिए। पछिका खस शासकहरूले जनकपुर चुरोट कारखाना, बुटवल धागोे, वीरगंज चिनी मिल […]