उपचार नरोक्न अदालतको आदेश
प्रस, वीरगंज, २६ साउन/उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको नाममा अन्तरिम आदेश जारी गरेको छ ।वीरगंजमा स्वास्थ्य सेवा नपाएर बिरामीहरू मृत्युवरण गर्नुपरेको र संविधानतः नागरिकले पाउने निश्शुल्क स्वास्थ्य सेवाबाट वञ्चित पार्ने काम भएको भन्दै अधिवक्ता वीरेन्द्रप्रसाद यादव, रामनारायणप्रसाद कुर्मी, नीरजकुमार गुप्ता, रामबलिप्रसाद चौहानसमेतले जिल्ला प्रशासन कार्यालय पर्सासमेतलाई विपक्षी बनाएर दिएको रीटमा […]
स्थानीय र सशस्त्रबीचको विवाद साम्य
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/sthaniy-r-prahari.jpg)
प्रस, पोखरिया, २६ साउन/पकहामैनपुर गाउँपालिकाको सबैठवामा स्थानीय र सशस्त्र प्रहरीबीच बढेको विवाद साम्य भएको छ ।सशस्त्रको गतिविधि रेकर्ड गर्ने क्रममा स्थानीय एक युवकसँग विवाद भएको र पछि गाउँलेहरू एकीकृत भएर सशस्त्रको विरोधमा उत्रिएका थिए । सीमामा तैनाथ सशस्त्रको गतिविधिको भिडिओ बनाएका युवकलाई सशस्त्रले डिलिट गर्न दबाब दिएपछि विवाद बढेको थियो ।युवकले सामान्य किसानलाई भारतबाट मल […]
जिप्रकाअगाडि नेविसङ्घको प्रदर्शन
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/jiprka-agadi.jpg)
प्रस, वीरगंज, २६ साउन/नेपाल विद्यार्थी सङ्घ पर्साका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमवार बिहान धर्ना दिने क्रममा नेविसङ्घ पर्साका सभापति विकास तिवारी, उपाध्यक्ष शेष हजरा र ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साह पक्राउ परेका छन् ।वीरगंजका अस्पतालमा सामान्य बिरामीको उपचार नभएको र उपचारको अभावमा बिरामीको अकालमा मृत्यु भएको विषयमा […]
वीरगंजको अवस्थाप्रति नागरिक समाजको ध्यानाकर्षण
प्रस, वीरगंज, २६ साउन/कोरोना सङ्क्रमण र वीरगंजको पछिल्लो अवस्थाबारे नागरिक समाज वीरगंजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।समाजका संयोजक डा दीपक शाक्यले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालमा आइतवार भएको प्रदर्शन तथा घटनाप्रति निन्दा गरेका छन् । विश्वमैं महामारी पैmलिएको वर्तमान चुनौतीपूर्ण अवस्थामा आपूm र अरूलाई समेत बचाउनतर्पm सबैजनाको ध्यान केन्द्रित हुनुपर्ने भन्दै होहल्लाको […]
युवक मृत फेला
![](https://eprateekdaily.com/wp-content/uploads/2020/08/yuwak-mrit-fela.jpg)
प्रस, सिम्रौनगढ, २६ साउन/बारा जिल्लाको पचरौता नगरपालिका–७ हुलाकी मार्गको डोरा खोलामा एकजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । देवताल गापा–५ धुरा निवासी अन्दाजी ३० वर्षीय प्रदीप राम मृत अवस्थामाफेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताए ।खोलामा बनाइएको कल्भर्टमा बिहान ठोक्किएर रामको मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी गराएका छन् । […]
मृतक सुरक्षा गार्डमा कोरोना पुष्टि
प्रस, जनकपुरधाम, २६ साउन/धनुषामा मृत्यु भएका क्यान्सर अस्पतालको सुरक्षा गार्डमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जिल्लाको मिथिला बिहारी नगरपालिका–५ निवासी ४५ वर्षीय पुरुषको शनिवार राति केही समयको बिमारीबाट मृत्यु भएको थियो । कोरोनासँग मिल्दो लक्षण देखिएपछि मृतकको स्वाब सड्ढलन गरी परीक्षण गरेकोमा सोमवार दिउँसो सो पिसिआर रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले […]
चार जिल्लामा निषेधाज्ञा थप
प्रस, जनकपुरधाम, २६ साउन/अल्पकालीन निषेधाज्ञा जारी भएका प्रदेश नं. २ का चारवटा जिल्लामा निषेधाज्ञा समय पुनः थप गरेर साउन ३२ गतेसम्म पु-याइएको छ ।महोत्तरी, धनुषा सदरमुकाम, सर्लाही र रौतहटको चपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप गरेकोे छ । महोत्तरीको जलेश्वर नगरपालिकाका साथै महोत्तरी गाउँपालिकाका ३ र ५ नं वडाका क्षेत्रमा जारी निषेधाज्ञालाई थप गरिएको महोत्तरीका प्रमुख […]