भेट्रान्स सिटी क्लब वीरगंज

• कुमार रूपाखेती भेट्रान्स सिटी क्लबको स्थापना २०६९ सालमा भएको हो । यस क्लबको स्थापना गर्न वीरगंजका थुप्रै पूmटबलप्रेमी युवाहरू सक्रियरूपमा लागेका थिए । वीरगंजमा मरिसकेको स्तरीय पूmटबल गोल्डकप प्रतियोगितालाई जीवन्त गर्ने श्रेय भेट्रान्स सिटी क्लबका सदस्यहरूलाई जान्छ । विगतमा वीरगंजमा हुने सबैखाले स्तरीय पूmटबल प्रतियोगिता बन्द भएपछि पूmटबलप्रेमीहरूको पूmटबलको धित मार्न यो क्लबले २०८० […]
झुमक ब्यान्ड

• कुमार रुपाखेती वीरगंजमा दशकौंदेखि लोकप्रिय ब्यान्डबाजा पार्टीको नाम ‘झुमक ब्यान्ड’ हो । झन्डै आधा शताब्दीअगाडिदेखि नै झुमक ब्यान्डले वीरगंज र आसपासका क्षेत्र तथा भारतमा समेत धूम मचाउँदै आएको हो । पञ्चायतकालमा हुने सबै राष्ट्रिय पर्व, धार्मिक काम र राजारानीको वीरगंज आगमनमा समेत सबैको पहिलो रोजाइ झुमक ब्यान्ड नै हुने गथ्र्यो । झुमक ब्यान्डको स्थापनाको कथा […]
लोहडी : कृषि सभ्यता एवं ऋतु परिवर्तनको पर्व

• जसपाल सिंह लोहडी, उत्तरी भारतमा विशेष गरी पञ्जाब र हरियाणामा मनाइने प्रमुख पर्व हो, जुन जनवरी महीनाको १३ तारिखमा मनाइन्छ । यो पर्व रबीबालीको कटानी र नयाँ वर्षको सुरुआतसँग जोडिएको छ । लोहडी केवल धार्मिक पर्व मात्र नभई सामाजिक र सांस्कृतिकरूपमा पनि महŒवपूर्ण मानिन्छ । यो माघी, मकरसङ्क्रान्ति, घ्यू चाकु खाने दिनभन्दा एक दिनअगाडि […]
ओशोः जसलाई सबैले जान्नु र चिन्नु पर्छ

• राजेन्द्रप्रसाद कोइराला ओशो, जसलाई भगवान् श्री रजनीश पनि भन्ने गरिन्छ, २०औं शताब्दीको सबैभन्दा विवादास्पद र बुद्धिमान् दार्शनिकको रूपमा लिने गरिन्छ । उनको विचार र प्रवचनले समाजमा विद्यमान पारम्परिक मूल्य–मान्यता, धार्मिक संस्था र वर्षाैंदेखि जकडिएको सामाजिक मापदण्डलाई नै चुनौती दिएको थियो, जसले गर्दा उनी अत्यधिक विवादित बन्न पुगे । उनी भन्ने गर्थे, जो व्यक्ति आफूलाई […]
श्री गुरु रामदासजी र श्री तख्त हरमन्दिर साहेब स्वर्णमन्दिर

• जसपाल सिंह श्री गुरु रामदासजी महाराज सिख धर्मका चौथो गुरु हुन् । उनको जन्म वि. सं. २५ आश्विन कार्तिक बदी १५९१, सन् १५३४ मा लाहोरको चुनामण्डीमा भएको थियो । उनको बाल्यकालको नाम ‘भाइ जेठा’ थियो । साधारण परिवारमा जन्मिएर पनि उनले आध्यात्मिक र धार्मिक मार्गमा ठूलो योगदान दिए । सिख धर्मका तेस्रा गुरु श्री […]
स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता

♦सिर्जना बस्नेत प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरूले मनाइरहेका छन् । विश्वका १२० भन्दा बढी देशमा स्तनपान सप्ताहलाई उत्सवका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो वर्ष साउन १७ देखि साउन २२ (१ देखि ७ अगस्त २०२४) सम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ । वल्र्ड अलायन्स […]
एक नजर यता पनि

♦कुमार रुपाखेती डिभोर्स मुबारक पार्टी बर्थ डे पार्टी, विवाह पार्टी, बेबी सावर, एनिभर्सरी पार्टीबारे हामी सबैले सुनेका छौं । तर यहाँ म तपाईंलाई बिल्कुलै नौलो र नयाँ तलाक पार्टीबारे जानकारी दिन चाहन्छु । अस्ति अमेरिकामा बस्ने पाकिस्तानी दम्पतीको डिभोर्स (तलाक) भयो । तलाक दिने ३५ वर्षीया खुबसुरत महिलाले आफन्त, मित्रहरूलाई डिभोर्स पार्टी दिन खुशियाली मनाउने […]
अस्थिर राजनीति

•कुमार रुपाखेती पर्सा जिल्लाको राजनीतिक गतिविधि पनि अजिबोगरीब छ । यो यस्तो जिल्ला हो, जहाँ गोर्खादेखि काठमाडौंसम्म कहिल्यै आम चुनाव नजितेका कृष्णप्रसाद भट्टराईले चुनाव जिते, करीमा बेगमले समेत जितिन् अनि बहुदलको चकाचौंधमा राप्रपाका राजीव पराजुलीसमेत विजयी भए । यी ती तीनैजनामध्ये भट्टराई प्रधानमन्त्री बने, बेगम साहिबा राज्यमन्त्री र राजीव पराजुलीको तालुमा आलु फल्यो । रोजीरोजी […]
यस वर्षको एसइईको रिजल्टबाट केही सिक्ने कि ?

– राकेश अधिकारी असार १३ गते निस्केको माध्यमिक शिक्षा परीक्षा (एसइई)को रिजल्टले शैक्षिक दुरवस्थालाई सतहमा ल्याइदिएको छ। प्राप्त यस्तो परिणाममा एकअर्कामा आरोप–प्रत्यारोप लगाउनुभन्दा पनि आगामी दिनमा यसबाट पाठ सिकेर कसरी सुधार गर्न सकिन्छ, सोबारे गहन अध्ययन गरी युद्ध गतिमा काम गर्नुपर्ने हुन्छ। नभए पुनः अर्काे वर्ष पनि यही नियति हुन जाने बेर छैन। यसपालि सबैभन्दा […]
तीन टिकट महाविकट रे

– कुमार रुपाखेती भगवान् चाहता है तो छप्पड फाडके देता है। पर्सा जिल्लामा एक बथान मन्त्री बनेपछि यस्तै लाग्न थालेको छ। ओलीले अहिले पर्साबाट तीन विभिन्न दलका तीनजना प्रदीप यादव, अजयकुमार चौरसिया र राजकुमार गुप्तालाई मन्त्री पदले सुशोभित गरेका छन्। उखानले त तीन टिकट महाविकट भन्छ। यसरी पर्साले होलसेलमा बर्गेल्ती मन्त्री पाएको पहिलोपटक हो। यस […]