जाडोको मौसममा हिटर र ब्लोअरको प्रयोग गर्नुहुन्छ भने अब बजारमा  कोठालाई न्यानो बनाउने शीशा आइसकेको छ । यस शीशाको नाम इलेक्ट्रिकली हिटेड ग्लास हो र यो विदेशमा निकै चर्चित छ । यसलाई घरको झ्यालमा लगाइन्छ । बिजुलीको मदतबाट तातो हुने यस शीशाले घरलाई न्यानो बनाउँछ ।

यो शीशालाई खास मोटाइमा बनाइन्छ, जसले गर्दा चीसो यसभित्र पस्न सक्दैन । यस ग्लासमा एउटा लेयर हिटेड ग्लास हुन्छ । यसैले पूरै शीशालाई तातो बनाउँछ र जाडोको मौसममा कोठालाई न्यानो बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here