बहुदरमाई नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आए, एचपिभी खोपको लागि बन्द विद्यालय खुला
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/bahudarmai-1024x576.jpg)
प्रस, वीरगंज, ३० माघ/ बहुदरमाई नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतमा रामविनय सिंह आउने भएका छन् । पूर्व जिल्ला शिक्ष्Fा अधिकारी रहेका सिंह अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा छन् । बहुदरमाई नपामा प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर विगत ९ महीनादेखि विवाद चुलिंदै आएको र नगरप्रमुख सिंगासन साह तेलीले बहाल रहेका प्रप्रअ शेरे मुस्तुफाको सरुवा […]
२०८१ फागनु ०१ गते बिहीवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/2081-11-01-Thursday-1024x688.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोला
सिम्रौनगढ नपा प्रमुख र उपप्रमुखबीच फेरि विवाद
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/simrongadh-1024x416.jpg)
प्रस, सिम्रौनगढ, ३० माघ/ सिम्रौनगढ नगरपालिकाको उपप्रमुख नजमु शेहरले बुधवार नगरपालिका कार्यालयमा तालाबन्दी गरेकी छन् । उनले नगरसभा सम्पन्न गर्दा भएको सहमतिविपरीत नगरप्रमुखले आप्mनो भागमा परेका विकास निर्माण कार्यहरूको कार्यादेश दिन प्रमुख प्रशासकीय अधिकृतलाई रोक लगाएको कारण तालाबन्दी गर्नुपरेको बताइन् । उनले नगरपालिकामा करारमा भर्ना भएका केही कर्मचारीहरूलाई नगरप्रमुख किशोरीप्रसाद कलवार र प्रमुख प्रशासकीय अधिकृत […]
भूमिसुधारका प्रमुख विकविरुद्ध सर्वोच्चमा पुनरावेदन
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/bhumisudhar-1024x571.jpg)
प्रस, वीरगंज, ३० माघ/ तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख गमबहादुर विकसमेत रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बुधवार जारी विज्ञप्तिमा प्रतिवादी विक र प्राणनाथ कसजुले जग्गाको मोहीको लगतसम्बन्धी अनुसूची सच्याउने तथा थपघट गर्ने कार्य गरी मोहियानी […]
महानगरका ७०८ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/mahanagarka-1024x584.jpg)
प्रस, वीरगंज, ३० माघ/ वीरगंज महानगरपालिकाले महानगरभित्र रहेका संस्थागत विद्यालयहरूमा अध्ययनरत ७०८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । चालू आवमा कक्षा ९ मा अध्ययनरत २२१ र कक्षा ११ मा ४८७ गरी ७०८ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको शिक्षा महाशाखा प्रमुख हरिराउत कुर्मीले बताए । उनले पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरूले भर्ना, मासिक शुल्क र […]
एचपिभी खोप लगाउन किशोरीहरू उत्साहित
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/hpv-1-1024x544.jpg)
प्रस, वीरगंज, ३० माघ/ पर्सा जिल्लामा एचपिभी खोप लगाउन किशोरीहरूको उत्साहजनक सहभागिता देखिएको छ । आज एकै दिन पर्सा जिल्लाका छवटा पालिकामा सञ्चालित खोपमा छ हजार ७० जना किशोरीले खोप लगाएका स्वास्थ्य कार्यालय, पर्साका फोकल पर्सन जयमोद ठाकुरले बताए । पर्सा जिल्लामा पहिलो चरणको खोप अभियान अन्तर्गत वीरगंज महानगर–१ देखि १६, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका […]
नेपाल–चीन मैत्री सम्बन्ध झल्किने वृत्तचित्र प्रदर्शन
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/nepal-china-1024x586.jpg)
प्रस, निजगढ, ३० माघ/ नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले बुधवार बाराको निजगढ नगरपालिका–४ बागदेवस्थित जनकल्याण आभारभूत विद्यालयमा वृत्तचित्र प्रदर्शन गरिएको छ । चाइना मिडिया ग्रुुप (सिएमजी)ले विभिन्न अवधिमा नेपाल–चीन मैत्री सम्बन्ध झल्किने केही वृत्तचित्रहरू चीनमा छायाङ्कन गरेको र केही एआईको सहयोगमा तयार पारिएको जनाएको छ । ती वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित […]
विधेयक खारेजीको माग गर्दै ज्ञापनपत्र
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/bidheyak-1024x390.jpg)
प्रस, रौतहट, ३० माघ/ नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल र सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई रौतहटका सञ्चारकर्मीहरूले खारेजीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । श्रमजीवी पत्रकार सङ्घ, रौतहटको अगुवाइमा गौरको बिपी चोकबाट सञ्चारकर्मीहरू मुखमा कालो टेप टाँसी विभिन्न प्ले कार्ड बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सञ्चारकर्मीहरूले प्रमुख प्रशासकीय अधिकृत मनीष झालाई […]
सङ्कल्प दिवसमा सामूहिक भोजन
![](https://eprateekdaily.com/wp-content/uploads/2025/02/sankalp-diwas.jpg)
प्रस, वीरगंज, ३० माघ/ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, पर्साले सङ्कल्प दिवसको अवसरमा बुधवार पर्सागढी नगरपालिकामा सामूहिक भोजन कार्यक्रम गरेको छ । पार्टीका जिल्ला अध्यक्ष धनबहादुर श्रेष्ठले विभिन्न जात, धर्म, लिङ्गसँग एकसाथ बसेर सामूहिक भोजन गरिएको बताए । उनले पर्सागढी नगरपालिका–५ जिङ्गना टोलमा ११५ जना महिला, दलित, माझी, पासवान र रायभरहरूसँग बसेर आज भोजन गरेको […]
सेवाग्राहीमैत्री हुन बैंकर्सलाई प्रजिअको निर्देशन
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
प्रस, वीरगंज, ३० माघ/ प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाहरूलाई सेवाप्रवाह सहज र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन् । नेपाल राष्ट्र बैंक, वीरगंजको सभाकक्षमा बुधवार आयोजित बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावकारी बनाउने विषयक अन्तत्र्रिmया कार्यक्रममा उनले जिल्लाभरिका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख र प्रतिधिनिहरू सहभागी रहेको कार्यक्रममा बैंकहरूको सेवाप्रवाहमा अनेकन […]