बजेट संशोधनको माग गर्दै जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर, २३ असार/रासस आगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। आइतवरको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची रहे पनि बैठक शुरू हुनासाथ जसपा नेपालका तर्फबाट प्रदेशसभा सदस्य राजुप्रसाद गुप्ताले असार १६ गते मुख्यमन्त्रीलाई बुझाइएका तीन बुँदे मागका बारेमा सरकारको आधिकारिक धारणा माग गरे। उनले बजेट […]

महामारीले ल्याउने विश्व सङ्कट

महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ। यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छ, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी/अस्वस्थता गराउँछ। महामारीले धेरै देश वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न […]

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं, २३ असार/रासस यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिंदा कारोबार रकम छ अर्ब नाघेको छ। नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार १४० दशमलव ९७ बिन्दुमा कायम भएको हो। आज ३२५ कम्पनीका एक करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर ८० […]

अभिभावक सचेत हुन जरुरी

देशभरमा विनाइजाजत सञ्चालनमा रहेका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्धकारमा पर्ने भएको छ। सम्बन्धित निकायबाट विद्यालय सञ्चालनको इजाजत नलिएर देशभर ठूलै सङ्ख्यामा विद्यालयहरू सञ्चालनमा छन्। शुरूमा यो समस्या सामुदायिक विद्यालयहरूमा पनि थियो। विद्यालयमा आउने अनुदान सहयोग हात पार्नका लागि सामुदायिक विद्यालय दर्ता गरिने तर सञ्चालनमा नआए पनि सरकारी अनुदान सहयोग लिने गरेका थिए। यस्ता विद्यालयहरूलाई झोले […]

विद्यार्थी जीवनमा परिश्रमको महत्व

-अनन्तकुमार लाल दास कमिला एउटा यस्तो प्राणी हो जसको जीवन परिश्रमले भरिएको हुन्छ। उसमा ठूलो पर्वतलाई पनि सरलतापूर्वक नाघ्ने क्षमता हुन्छ। शायद नै कोही होला जसले कमिलालाई सुतिरहेको वा आराम गरिरहेको देखेको होला। कमिलाको श्रमले मानिसलाई लज्जित हुन बाध्य तुल्याएको छ। कमिला आकारमा स्यानो भए तापनि अनवरत श्रमरत रहन्छ। ऊ जीवनको जटिलतालाई श्रममार्फत बडो सजिलो […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।