समाजवाद उन्मुख आर्थिक रूपान्तरणको खाँचो
![](https://eprateekdaily.com/wp-content/uploads/2023/11/shitals-1.jpg)
• शीतल महतो मुलुकको आर्थिक रूपान्तरण अहिलेको आम चासोको मुख्य विषय हो । पछिल्लो समय यो राजनीतिक असन्तुष्टि पोख्ने मुख्य मुद्दा पनि बनेको छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको तीन दशकभन्दा बढी भइसक्दा पनि आम नागरिकको आर्थिक अवस्थामा बदलाव ल्याउन नसकेकोमा आम असन्तुष्टि तीव्र देखिन्छ । आर्थिक रूपान्तरण हुन नसक्दा मुलुकमा गरीबी, बरोजगारी र असमानता […]
अति समस्याग्रस्त अर्थतन्त्र : दोषी को ?
![](https://eprateekdaily.com/wp-content/uploads/2023/02/bishwarajs.jpg)
• विशवराज अधिकारी नेपालको अर्थतन्त्रको गति सुस्त पार्ने मात्र होइन, नेपालको अर्थतन्त्रलाई विपरीत दिशामा गमन गराउनेहरू को को हुन् भनी उनीहरूतिर औंला तेस्र्याउन र उनीहरूको कारणले गर्दा नै नेपालको अर्थतन्त्र अति समस्याग्रस्त भएको हो भनी बुझ्न, सुनिश्चित हुन् अब हामीले ढिलो गर्नुहुँदैन । यी व्यक्ति र यी राजनीतिक दलहरूको कारणले गर्दा नेपालको अर्थतन्त्र दिन प्रतिदिन […]
प्रतिपक्षमा बस्ने पालो अब काङ्ग्रेसको
![श्रीमन्नारायण](https://eprateekdaily.com/wp-content/uploads/2022/06/shriman-e1705594131948.jpg)
• श्रीमन्नरायण एक वर्षअघि राष्ट्रपति पदको निर्वाचनमा भत्किएको एमाले–माओवादी सत्ता गठबन्धन एकाएक ब्युँतिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार नेपाली काङ्ग्रेसलाई सरकारबाट विस्थापित गरी नेकपा एमालेलाई भिœयाएका छन् । ठीक यसरी नैं एक वर्ष अघि पनि उनले नेकपा एमालेलाई विस्थापित गरेर नेपाली काङ्ग्रेसलाई सरकारमा भिœयाएका थिए । इमानदारी, नैतिकता, चरित्र, सुशासन र पारदर्शिताको कुरा […]
पत्रकार नेहाल खानको अन्त्येष्टि
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/patrakar.jpg)
प्रस, वीरगंज, २४ फागुन/ वीरगंजका पत्रकार नेहाल खानको बुधवार राति १०ः३० बजे निधन भएको छ । केही समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याले पत्रकार खान बिरामी थिए । हिजो राति १०ः३० बजे वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । नेपाल टेलिभिजनको वीरगंज संवाददाता रहेका खान नेपाल पत्रकार महासङ्घ, पर्साको साधारण सदस्य, प्रेस चौतारी र मुस्लिम […]
काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जिपिएस’सहित ‘ई–क्युआरटी’ परिचालित
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/kathamdauko.jpg)
काठमाडौं, २४ फागुन/रासस काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपिएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्विक रेस्पोन्स टीम (ई–क्युआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणा अन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्विक रेस्पोन्स’ गर्न ई–क्युआरटी परिचालन गरेको […]
‘उपहार अभिनेत्रीको चलचित्र हो’
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/upahar.jpg)
काठमाडौं, २४ फागुन/रासस चलचित्र ‘उपहार’मा मोफसलबाट काठमाडौं आएर सङ्घर्ष गर्नेको कथालाई महिला पात्रमार्पmत चित्रण गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् । भोलि शुक्रवार (फागुन २५ गते)देखि प्रदर्शन गरिने उपहारको विषयमा जानकारी दिंदै उनले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिए । “मैले आफ्नो कथालाई महिला पात्रमार्पmत भन्ने कोशिश गरेको छु । यो नारीप्रधान चलचित्र […]
रूस जाँदा ‘नो अब्जेक्शन सर्टिफिकेट’ अनिवार्य गरिएको छ –प्रधानमन्त्री
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/logo-1024x759.jpg)
काठमाडौं, २४ फागुन/रासस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्शन सर्टिफिकेट’ अनिवार्य गरिएको बताएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै उनले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे […]
सुन, चाँदीको मूल्यवृद्धि
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/logo-1024x759.jpg)
काठमाडौं, २४ फागुन/रासस नेपाली बजारमा बिहीवार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १५०० वृद्धि भई प्रतितोला रु १२५ हजार कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १५०० ले वृद्धि भई प्रतितोला रु १,२४,४०० मा कारोबार भइरहेको छ […]
महिला साफ यू–१६ : नेपाल प्रतियोगिताबाट बाहिरियो
![](https://eprateekdaily.com/wp-content/uploads/2024/02/prateek-logo-1024x759.jpg)
काठमाडौं, २४ फागुन/रासस नेपाल राजधानीमा जारी साफ यू–१६ महिला च्याम्पियनशिप–२०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको खेलमा भारतले नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको हो । भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले यसअघि पहिलो खेलमा भुटानलाई ७–० गोलअन्तरले […]
गाजा युद्ध ‘सभ्यताको अपमान’ : चिनियाँ विदेशमन्त्री
![](https://eprateekdaily.com/wp-content/uploads/2024/03/gaja-yuddha.jpg)
बेइजिङ, २४ फागुन/एएफपी चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाई (युद्ध)लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिड्ढो आह्वान दोहो-याएका छन् । “आजको २१औं शताब्दीमा यो मानवीय विपत्तिलाई रोक्न सकिंदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,” वाङले पत्रकारसँगको नियमित भेटमा भने । गत वर्षको अक्टोबरमा इजरायल र […]