वीरगंजको मारवाडी समाज

• कुमारबन्धु रुपाखेती गणतन्त्रवादीहरूले नेपालका पुराना शासक (राजा–महाराजा)हरूलाई खस शासक भन्छन् । यिनै खस शासकले विभिन्न पेशामा पारङ्गत विदेशीहरू (भारतीय)लाई नेपाल भिœयाइ सीपमूलक काम गर्न लगाउँथे । व्यापार, उद्योगधन्दाका लागि मारवाडी तथा यातायातका लागि पञ्जाबी (सरदारजी)हरूलाई नेपाल ल्याइएको थियो तर वीर शमशेरको वीरगंज नामकरणअघिदेखि नै वीरगंजमा मारवाडी समुदायका केडिया, लाठ, गोल्छा, रूँगटा, घिरइया, चाचान, खेतान, […]

शिक्षामा वैज्ञानिक चिन्तनको खाँचो

• अनन्तकुमर लाल दास आज हरेक आमाबुवाको पहिलो रोजाइ आप्mनो सन्तानलाई डाक्टर वा इन्जिनीयर बनाउनु रहेको छ । विज्ञान र गणितमा राम्रो भएपछि छोराछोरीको भविष्य सप्रन्छ भन्ने धारणा प्रत्येक आमाबुवाको छ । यस कारण उनीहरूले सानै उमेरदेखि केटाकेटीमाथि दबाब दिन थाल्छन् । अर्थात् सानै कक्षादेखि मेडिकल र इन्जिनीयरिड्ढो तयारी शुरू भइहाल्छ । शहरहरूमा यस प्रकारको […]

कल ड्रपको समस्या छ ?

जब तपाईं फोनमा कसैसँग कुराकानी गरिरहनुभएको छ र अचानक डिस्कनेक्ट हुन्छ भने यसलाई कल ड्रप भनिन्छ । कल ड्रपका थुप्रै कारण हुन सक्छन् । नेटवर्कको समस्या, खराब मौसम, फोनमा प्राविधिक गडबडी आदिका कारण कल ड्रप हुन सक्छ । पटकपटक कल ड्रपको समस्या भइरहेको छ भने केही कुरालाई ध्यानमा राख्नुपर्छः सिग्नल स्ट्रेन्थः राम्रो सिग्नल आउने स्थानमा […]

पुणेमा लामखुट्टेको चक्रवात

हिजोआज अनौठो चक्रवात हेर्न पाइएको छ । यसभन्दा पहिले फट्याङ्ग्राको चक्रवातले नेपाल–भारतमा धेरै क्षति पु-याएको थियो तर हालै भारतको पुणेमा लामखुट्टेको कारण मानिसहरू समस्यामा परेका छन् । मुथा नदीमाथि लामखुट्टेको यस्तो भीड लाग्यो कि मानिसहरू निकै अचम्ममा परेका थिए । एकजना इन्डियन एयरफोर्सका पदाधिकारीले यसको भिडियो साझा गर्दै भनेका छन्– यो लामखुट्टेको चक्रवात केशवनगर र […]

एक लाख वर्ष पुरानो पाइलाको चिह्न भेटियो

मोरक्कोमा एक लाख वर्ष पुरानो मानिसको पाइलाको चिह्न भेटिएको छ । वैज्ञानिकको दाबी अनुसार यो मानिसकै खुट्टाको चिह्न हो । मोरक्को, जर्मनी र स्पेनका वैज्ञानिकले एउटा अनुसन्धान प्रकाशित गरेका छन्, जसमा भनिएको छ– एक लाख वर्ष पुरानो मानिसको चिह्न अझैसम्म सुरक्षित छ । यो खुट्टाको चिह्नले मानव विकासबारेमा थुप्रै रहस्य खोल्न सक्छ । अल जजीराको […]

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, २९ माघ/रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार १०१ दशमलव १६ मा उकालो लागेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर ३७५ दशमलव ९९ […]

सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता लिए –रिपोर्ट

वाशिङ्टन डिसी, २९ माघ/एएनआई सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीय नागरिकले स्थायी अमेरिकी नागरिकता लिएका छन् । यो सङ्ख्या मेक्सिकोपछि अमेरिकी नागरिकता लिनेहरूको दोस्रो ठूलो सङ्ख्या भएको अमेरिकी नागरिकता र अध्यागमन सेवा (युएससिआइएस)द्वारा जारी गरिएको वार्षिक प्रगति रिपोर्ट २०२३ ले जनाएको छ । रिपोर्ट अनुसार गत आर्थिक वर्षमा करीब ८.७ लाख विदेशीले अमेरिकी नागरिकता […]

पूर्वाधारविना स्वास्थ्य सेवा अधूरो –उपराष्ट्रपति

प्रस, वीरगंज, २८ माघ/ उपराष्ट्रपति रामसहाय यादवले पूर्वाधारविना कुनै पनि स्वास्थ्य सेवा अधूरो हुने बताएका छन् । आइतवार नारायणी अस्पतालको मातृ तथा शिशु स्याहार वार्डको उद्घाटन गर्दै उनले देशकै पुरानो अस्पतालको रूपमा रहेको नारायणी अस्पतालमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै गएमा सर्वसाधारणलाई सहयोग पुग्ने उनको भनाइ थियो । उपराष्ट्रपति यादवले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड […]

महायज्ञले सामाजिक सद्भाव बढाउँछ

प्रस, वीरगंज, २८ माघ/ उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगंजमा आयोजना गरिएको महायज्ञले यस भेगको जनताबीच आपसी सद्भाव बढाउने बताएका छन् । वीरगंज–१४ चिनीमिल पिपरामा आयोजना गरिएको श्री सीताराम नाम संकीर्तन, १०८ कुञ्ज नौ दिवसीय विष्णु महायज्ञको उद्घाटन गर्दै उनले धर्मनगरको रूपमा चिनिने पिपराको नृसिंह मन्दिर, पशुपतिनाथ मन्दिर परिसरमा आयोजित यस अनुष्ठानले धार्मिक सहिष्णुता बढाइ जनताबीच सद्भाव, […]

मिटरब्याजसम्बन्धी कानून विषविनाको सर्पजस्तै –पीडित पक्ष

प्रस, निजगढ, २८ माघ/ मिटरब्याजसम्बन्धी शक्तिशाली आयोग गठन हुनुुपर्ने, मिटरब्याजसम्बन्धी कानून संशोधन गर्नुपर्ने, साहुमहाजनहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने, पक्राउ परेका सम्पूूर्ण पीडितहरू सम्मानजनकरूपमा सरकारले रिहाइ गर्नुपर्नेलगायतका माग राखी मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, नेपालको अगुवाइमा शुुरू भएको पैदल मार्च आइतवार बाराको निजगढबाट हेटौंडातर्पm अघि बढेको छ । आफूहरूले गरेको आन्दोलनको दबाबमा सरकारले ल्याएको मिटरब्याजसम्बन्धी […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।