गणतन्त्र भारत र हाम्रा सम्बन्ध

श्रीमन्नारायण

• श्रीमन्ननारायण दक्षिण छिमेकी भारत आफ्नो ७५औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिन सन् १९५० मा भारतको संविधान जारी भएको थियो । यसको साढे सात दशक लामो संवैधानिक यात्रा नेपालजस्ता नवोदित गणतान्त्रिक मुलुकहरूका निम्ति प्रेरणाका स्रोत हुन सक्दछ । १४० करोड जनसङ्ख्या, धार्मिक, जातीय एवं भाषिक विविधता र विशाल क्षेत्रफलका बावजूद त्यहाँका जनतामा अभूतपूर्व […]

एनआई कप क्रिकेटः ग्लोबल बिजनेश कलेज फाइनलमा

प्रस, वीरगंज, ११ माघ/ नेशनल इन्फोटेक (एनआई) कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेशनल इन्फोटकसँग ग्लोबल बिजनेश क्लब भिड्ने भएको छ । नारायणी क्रिकेट मैदानमा बिहीवार भएको दोस्रFे तथा अन्तिम सेमिफाइनलमा ग्लोबल बिजनेश क्लबले वीरगंज पब्लिक कलेजलाई २८ रनअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । अब ग्लोबल बिजनेश कलेजले फाइनलमा आयोजक नेशनल इन्फोटेक कलेजसँग भिड्नेछ […]

प्रधानमन्त्री कप क्रिकेट : बाग्मती र एपिएफ विजयी

काठमाडौं, ११ माघ/रासस प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीवार बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बाग्मतीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हारेपछि पहिला ब्याटिड्ढो निम्तो पाएको बाग्मतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २४७ रनको योगफल बनायो । जीतका लागि २४८ रनको लक्ष्य पाएको सुदूरपश्चिम […]

गरेर देखाउनुप-यो

जिल्ला प्रशासन कार्यालय पर्सा, बारा र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीहरू बहाल भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको रौतहटमा सरुवा भएको छ भने पर्सामा दिनेशसागर भुसाल र बारामा शशीधर घिमिरे आएका छन् । हप्ता दिनको अवधिमा तीनैजना प्रजिअले आआफ्नो क्षेत्रमा कार्यभार सम्हाल्दै प्राथमिकताका कामहरू सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, […]

उपत्यकामा सवारी दुर्घटना : छ महीनामा ८८ जनाको मृत्यु

काठमाडौं, ११ माघ/रासस गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजीक हिमचुली सेतो पहरानजीक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौंको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियांश गौतम र छोरी स्मारिका गौतमको ज्यान गयो […]

मनाङको तापक्रम –२२ डिग्री सेल्सियस

मनाङ, ११ माघ/रासस हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर –२२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम –१२ पुग्दछ । हिमपात कम भए पनि चीसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम […]

जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन

टोकियो, ११ माघ/एएफपी जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्ड गोप्य र ‘क्रूर’ तरीकाले हुने गरिएको भन्दै यस विधिको चर्काे आलोचना भने गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड दिंदा झुन्ड्याउने विधि नै प्रयोगमा ल्याइन्छ । सन् २०१९ मा क्योटोको एनिमे स्टुडियोमा ३६ जनाको ज्यान जानेगरी भएको आगजनीको अभियोगमा शिन्जी आओबालाई मृत्युदण्ड सुनाइएको छ । […]

शीतलहर र हुस्सुले हिउँदे बालीलाई फाइदा

ओमप्रकाश चौधरी, वीरगंज, १० माघ/ दुई सातादेखि बढ्दै गएको चीसो, शीतलहर र हुस्सुका कारण पर्साको ग्रामीण जीवन कष्टकर भएको छ भने बालीलाई फाइदा पुगेको छ । हिउँदेबाली अन्तर्गत गहुँ, सुर्ती, मुसुरो तथा उम्रिसकेको मकैबालीलाई फाइदा पुगेका ठोरी गाउँपालिका–५ का हरिप्रसाद चौलागाईंले बताए । यस वर्ष दुई सातादेखि शीतलहर चलेका कारण यी बालीहरू राम्ररी फस्टाएका चौलागाईंले […]

शिक्षालाई प्रभावकारी बनाएर देश समृद्ध बनाउनुपर्छ

प्रस, निजगढ, १० माघ/ प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले कुनै पनि कालखण्डमा शिक्षा क्षेत्रमा योगदान पु-याउने जोकोही शिक्षाप्रेमीहरूलाई समाजले भुुल्न नहुुने बताएका छन् । निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविको स्वर्णजयन्ती कार्यक्रमको उद्घाटन गर्दै उनले परिवर्तित सन्दर्भमा शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्नेमा जोड दिए । देशलाई चाहिने दक्ष जनशक्ति गुणस्तरीय शिक्षाबाट मात्र सम्भव भएकाले देशको वस्तुगत परिस्थितिको आधारमा […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।