बालविवाहसम्बन्धी अभिमुखीकरण

प्रस, वीरगंज, ३ माघ/ पोखरिया नगरपालिकामा बालविवाहसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बालविवाह रोकथाममा पालिकास्तरीय सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे अन्तत्र्रिmयात्मक अभिमुखीकरण कार्यक्रमको गरिएको हो । पोखरिया नपाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले बालविवाह रोक्न अभिभावक, छात्रछात्रालाई प्रशिक्षण दिनुपर्ने बताए । उनले मधेस प्रदेशमा बालविवाह बढी हुने गरेको बताए । सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका […]

रामजानकी मन्दिरको सरसफाइ

प्रस, सिम्रौनगढ, ३ माघ/ सिम्रौनगढ नगरपालिका–२ अमृतगंज रानीवासस्थित भव्य रामजानकी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । नगरप्रमुख किशोरीप्रसाद कलवारको नेतृत्वमा सरसफाइ गरिएको हो । मन्दिर वरिपरि, पूmलवाटिका, मेनगेटलगायत स्थानको सरसफाइ गरिएको थियो । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्ति प्राणप्रतिष्ठान भएपछि यहाँको रामजानकी मन्दिरमा पनि दीपावली गर्ने भएकोले सरसफाइ गरिएको नगरप्रमुख कलवारले बताए । सरसफाइ […]

महालक्ष्मी सहकारीद्वारा बचतकर्ता र ऋणी सदस्यलाई ४० लाख वितरण

प्रस, वीरगंज, ३ माघ/ महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आव २०७९/८० को कर र जगेडा कोषको रकमपछिको मुनाफाको २५ प्रतिशत रकम संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत बचतकर्ता र ऋणी सदस्यहरूलाई रु ४० लाख वितरण गरेको जनाएको छ । शेयर सदस्यलाई १८ प्रतिशत लाभांश, कर्मचारीलाई नियमानुसार बोनस तथा इन्सेन्टिभ बचत तथा ऋण सदस्यलाई मुनाफाबाट बोनस […]

एनआई कपः वीरगंज सेन्ट्रल र हेटौंडा विजयी

प्रस, वीरगंज, ३ माघ/ नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तर्गत बुधवार सम्पन्न खेलमा वीरगंज सेन्ट्रल कलेज र हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी भएका छन् । आज भएको पहिलो खेलमा वीरगंज सेन्ट्रलले चार विकेट अन्तरले ज्ञानदा एकेडेमीलाई पराजित ग-यो । पहिले ब्याटिङ गरेको ज्ञानदाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२० रन बनाएको थियो । ज्ञानदाका धीरज […]

जुडवा र ह्याप्पी बोर्डर

• कुमारबन्धु रुपाखेती सीमा जोडिएकोले अचेल केहीले वीरगंज र रक्सौललाई जुडवा शहर (जुम्ल्याहा शहर) पनि भन्छन् । त्यस्तै, वीरगंज र रक्सौलका केही अगुवाहरूले वीरगंज–रक्सौलको सीमालाई ‘ह्याप्पी बोर्डर’ बनाउने रे १ तर लामो सीमा क्षेत्र बसाइँको मेरो भोगाइ, मेरो अनुभवले जुडवा शहर–ह्याप्पी बोर्डर केहीको रहर मात्र हो जस्तो लाग्छ । वीर शमशेरको वीरगंजभन्दा धेरै अघिदेखि रक्सौल […]

बहसमा बालविवाह

• सञ्जय साह मित्र अहिले मात्र होइन, केही दशकदेखि बालविवाह जहिले पनि चर्चाको विषय रहँदै आएको छ । जब कतै कुनै घटना सार्वजनिक हुन्छ, अनि बालविवाह चर्चाको विषय बन्छ । जसले जे भने पनि, गाउँघरमा अझै बालविवाह पर्याप्त हुने गरेको छ । बालविवाह हुने, तर विवाह दर्ता भने उमेर पुगेपछि गराउने चलन बढेको छ । […]

सहकारी बन्द हुनुको कारण

नेपालमा सहकारी संस्थाहरू एकपछि अर्काे डुब्दैछन् । सहकारीहरूको यो अवस्थाबाट बचतकर्ताहरूको लगानी जोखिममा परिरहेको छ । लाखौं, करोडौं र पछिल्लो समयमा अर्बौंसम्मको लगानीका सहकारीहरू डुबेका समाचारहरू प्रकाशमा आएका छन् । बचतकर्ताहरूको रकमबाट लगानी गर्ने र लगानीबाट असुल हुने ब्याज तथा बचतकर्ताहरूलाई दिने ब्याजबीचको तीन/चार प्रतिशतको मुनाफामा कार्यालय, कर्मचारीलगायतका खर्चहरूको व्यवस्थापन गर्दै आएका सहकारीहरू जोखिममा परेका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।