स्थानीय तह
पालिकाहरूमा विकृति र विसङ्गति देखा परेका छन् । कतिपय पालिकाले राम्रा काम पनि गरेका छन् । हाम्रो मुलुकका तीन तहका सरकारको कार्यविभाजन अनुसार गणतन्त्र वा व्यवस्थाको जग स्थानीय सरकार हो । स्थानीय तहमा विकृति र विसङ्गति बढ्दा गणतन्त्रप्रति नागरिकले हेर्ने दृष्टिकोण आलोचनात्मक हुन पुग्छ । विकृति, विसङ्गति तथा भ्रष्टाचारका कारण कतिपय स्थानीय तहका कर्मचारी एवं […]
बनारस : तीता–मीठा यात्रा अनुभूति
• राजेश मिश्र कात्तिक पूर्णिमाको पूर्वसन्ध्यमा पत्नीसहित बनारस पुगियो । यसअघि मेरो बनारस यात्रा कयौंपटक भइसकेको थियो भने पत्नी रागनी मिश्रको यो पहिलो यात्रा थियो । सीमावर्ती रक्सौल रेलवे स्टेशनदेखि २३ः४५ बजे खुल्ने सद्भावना एक्सप्रेस एक घण्टा ढिलो प्रस्थान ग-यो । हामी आआफ्नो बर्थमा सुत्यौं । समय व्यतीत गर्नको लागि मोबाइल मात्र विकल्प थियो । […]
यौन विकृति अथवा सेक्सुअल डिजार्डर
• डा शिवशंकर यादव एउटा कुरा यहाँ स्पष्ट गर्नु जरूरी छ कि यहाँ मानसिक र जन्मजात यौन विकृतिको मात्र वर्णन हुनेछ यौन सम्पर्कको कारणले हुने यौन रोगको होइन । पाठकवृन्द, मैले पहिले पनि बताइसकेको छु कि एउटा रोग हुन्छ र अर्को विकृति । रोग भनेको त्यो हो, जुन पैथोलोजिकल कारणले पैदा हुन्छ जसरी सिफलिस र […]
‘ज्याकारान्डाको शहर’भित्र लक्ष्मी
• सञ्जय मित्र ‘यदि … फर्काउन मिल्ने भए बाल्यकाल र त्यो यौवनलाई ज्याकारान्डासँगै फुल्ने थिएँ ।’ शीर्षक कविता ‘ज्याकारान्डाको शहर’को अन्तिममा आएका केही पङ्क्ति हुन् यी । पुस्तकको गातामा अगाडि ‘लक्ष्मी रेशमी’ र पछाडि ‘लक्ष्मीदेवी श्रेष्ठ रेशमी’ भनेर चिनाइएको लेखिकाको पुस्तक हो ‘ज्याकारान्डाको शहर’ । गोकर्ण, काठमाडौंमा माता लक्ष्मीमाया श्रेष्ठ र पिता हरिबहादुर श्रेष्ठकी पुत्री […]
राजतन्त्र : न जाने गाउँको बाटो किन सोध्नु ?
• वैद्यनाथ श्रमजीवी यतिबेला राजतन्त्र आइ पो हाल्छ कि जस्तोगरी केही सञ्चार माध्यमहरूले देशैभर हल्ला जोतेका छन् । वास्तवमा तिनीहरूले यसरी हल्ला जोत्नु पनि स्वाभाविक हो किनकि राजतन्त्रको जुठोपुरो चाटेर हुर्केकाहरूसँग अरू आस नै के गर्न सकिन्छ ? नेपालको राजसिंहासनमा २३२ वर्षदेखि विराजमान शाही राजतन्त्र २०६३ सालको विशाल जनान्दोलनबाट दश वर्षे जनयुद्धको जगमा सधैंको लागि […]
एशिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं, २२ मङ्सिर/रासस एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको छ । जीतका लागि १५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित […]
हिमपातले जनजीवन प्रभावित
बुडापेस्ट, २२ मङ्सिर/सिन्ह्वा बुधवार साँझदेखि शुरू भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीवारसमेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीवार दिएको जानकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावित भएका घटनाहरू प्राप्त भएका छन् । साथै ठाउँ–ठाउँमा रूखहरू ढलेका र हाँगा भाँचिएर सडक आवागमनसमेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन् । […]
अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध
बेइजिङ, २२ मङ्सिर/सिन्ह्वा अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनविरुद्ध निर्यात नियन्त्रण नीति दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गरेका छन् । सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह गर्ने अमेरिकी वाणिज्य मन्त्री जीना रेमन्डोको […]
२०८० मङ्सिर २२ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
सुक्खा बन्दरगाह भन्सारबाट ३८ करोडको लाइटर आयात
प्रस, परवानीपुर, २१ मङ्सिर/ वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पछिल्लो तीन महीनामा रु ३८ करोड ३६ लाख ७८ हजार मूल्य बराबरको सात करोड १६ लाख ९६ हजार थान लाइटर आयात भएको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले करीब भन्सार महसूल पाँच करोड ७५ लाख ५१ हजार ८३९ र पाँच करोड ७३ लाख ६० […]