विद्यालयमा अभिभावक परिचालन गर्ने उपाय

• अनन्तकुमार लाल दास वर्तमानमा विद्यानलयहरू समाजको एउटा सम्पदाको रूपमा रहेको छ र सँगसँगै अभिभावकको सहयोग र समन्वयबेगर विद्यालयमा सुधार हुन सक्दैन भन्ने मान्यता स्थापित भइसकेको छ । यस परिप्रेक्ष्यमा आफूलाई राम्रो बनाउन चाहने विद्यालयहरूले कसरी अभिभावकलाई प्रभावकारीरूपमा परिचालन गर्न सक्छन् वा विद्यालय अभिभावक सम्बन्धमा के कस्ता अवसर तथा चुनौतीहरू छन् भन्ने कुरा बुझ्नु आवश्यक […]

नेपाल सुपर लिग फूटबलमा बुटवल लुम्बिनीको पहिलो जीत

काठमाडौं, १७ मङ्सिर/रासस एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फूटबल प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतवार भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । लुम्बिनीको जीतमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । इलामका लागि भने अब्दुलाये बाले […]

भुइँमा बसेर खानुको फाइदा

भुइँमा बसेर खाने चलन बिस्तारै हराउँदै गएको छ । जाडो मौसममा भुइँमा बसेर खान कोही पनि रुचाउँदैनन् । कुर्सीमा बसेर खानुभन्दा भुइँमा बसेर खानुका धेरै फाइदा छन् । भुइँमा बसेर खाँदा हाम्रो घुँडा मोडिन्छ, जसले गर्दा घुँडाको कसरत हुन्छ र लचकता बढ्छ । यस लचकताबाट जोर्नीमा चिल्लोपन रहन्छ । यदि जोर्नीको दुखाइबाट पीडित हुनुहुन्छ भने […]

जाडोमा लसुनको फाइदा

लसुन भान्साको प्रमुख भाग हो । जीवाणुरोधी, एन्टिसेप्टिक, एलिसिन नामक यौगिकको कारण लसुनलाई रोगको रामबाण पनि भन्न सकिन्छ । लसुनमा फास्फोरस, पोटासियम, मैग्निशियम, भिटामिन सी, फोलेट, नियासिन र थायमिन जस्ता तŒव हुन्छन्, जसले शरीरलाई स्वस्थ राख्छ । विशेषगरी जाडोमा यसको सेवन गर्नाले जोर्नीको दुखाइ, कमर र पिठ्यूँ दुख्ने समस्याबाट आराम हुन्छ । काँचो लसुनले रुघाखोकी […]

गहिरो रङ्गको फल–तरकारीले मुटुलाई स्वस्थ राख्छ

अमेरिकन हार्ट एशोसिएशनका अनुसार मुटुको स्वास्थ्यको लागि गहिरो रङ्गको फल–तरकारी खानुपर्छ । एशोसिएशनले हालै मुटु स्वस्थ राख्ने खानपानबारे गाइडलाइन्स जारी गरेको छ । मुख्य लेखक डा एलिस एच लिकटेंस्टाइनका अनुसार वजन सन्तुलन राखेर मुटुरोगको जोखिमलाई कम गर्न सकिन्छ । सातामा १५० मिनेटको वर्कआउटले ऊर्जा सन्तुलनलाई सही राख्छ । उमेरको हरेक दशकमा ऊर्जाको आवश्यकता ७०–१०० क्यालोरीसम्म […]

हिमपातका कारण म्युनिखमा ७०० उडान रद्द बस, रेल सेवा स्थगित

म्युनिख, १७ मङ्सिर/एएनआई भारी हिमपातका कारण शनिवार जर्मनीको म्युनिख विमानस्थल हुँदै जाने करीब ७६० वटा उडान रद्द गरिएका छन् । सिएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरूसमेत बन्द गरिएका छन् । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको […]

कमजोरी सुधारौं

युरोपेली सङ्घ (इयू) ले नेपाली विमानलाई कालोसूचीमा राखेको एक दशक भयो । सन् २०१० देखि २०१२ तीन वर्षको बीचमा नेपालमा पाँचवटा हवाई दुर्घटना भए । सन् २०१० मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । सन् २०११ मा तारा एयरको विमान ओखलढुङ्गामा दुर्घटना हुँदा २२ जनाको ज्यान गयो । सोही वर्ष […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।