फ्रिज राख्ने ठाउँ सही हुनुपर्छ । विज्ञका अनुसार भित्ता र फ्रिजको पछाडिको भागको दूरी कमसेकम दुई इन्च हुनुपर्छ । त्यस्तै फ्रिजको माथिल्लो र दायाँ–बायाँ भागमा पनि कमसेकम एक इन्चको फरक हुनुपर्छ । यस्तो गर्दा फ्रिज ओभरहिटिड्ढो समस्या हुँदैन र हावाको आवागमन भइरहन्छ र धूलो जम्न पाउँदैन । यदि फ्रिजलाई भित्तामा टाँसेर राख्नुहुन्छ भने फ्रिजको पछाडिको भागमा रहेको कन्डेनसर क्वाइल्सबाट निस्किने तातो हावा पैmलिनको लागि पर्याप्त ठाउँ पाउँदैन ।

कन्डेनसर क्वाइल्स फ्रिजको पछाडिको भागमा हुन्छ । यसले फ्रिजलाई चीसो राख्ने काम गर्छ । साथै यसलाई लिक्विड फर्ममा कन्डेन्स पनि गर्छ । यसबाट फ्रिजमा राखिएको खाना चीसो रहन्छ । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here