रामतोरियाँ (भिण्डी) स्वास्थ्यको लागि निकै लाभकारी हुन्छ । रामतोरियाँ मधुमेहका रोगीको लागि निकै फाइदाजनक हुन्छ । दुईवटा रामतोरियाँलाई रातभरि पानीमा भिजाएर राख्ने र बिहान त्यसको पानी सेवन गर्ने, यो क्रम लगातार गर्दा सुगर नियन्त्रित हुन्छ ।

गर्भवती महिलाको लागि रामतोरियाँको सेवन निकै जरुरी हुन्छ । किनभने रामतोरियाँको सेवन गर्दा फोलिक एसिडको मात्रा बढ्छ, जुन भ्रूणको लागि निकै जरुरी हुन्छ ।
रामतोरियाँ आँखाको लागि निकै लाभदायक हुन्छ । रामतोरियाँमा भिटामिन ए र बिटा केरोटिनको मात्रा बढी हुन्छ, जसले आँखाको ज्योति बढाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here