प्रस, पोखरिया, २७ भदौ/

नेकपा एमालेको पोखरिया नगरपालिका–६ श्रीसियामा वडा भेला सम्पन्न भएको छ ।

भेलाले भुपदार मियाँको अध्यक्षतामा ३६ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कार्यक्रम संविधानसभा सदस्य राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको थियो भने अर्का संविधानसभा सदस्य प्रद्युम्न चौहान, नगर अध्यक्ष भगवानप्रसाद कुर्मीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण नगर सचिव सन्तोष गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here