प्रस, वीरगंज, १७ वैशाख/
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले बारा, कलैयाको चौधरी किरानापसललाई रु २० हजार जरिवाना तोकेको छ।

कार्यालय प्रमुख जीतबहादुर भण्डारी नेतृत्वको टोलीले सो किरानापसलको अनुगमन गर्दा खरीद बिल नभेटिएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम रु बीस हजार जरिवाना गरेको सूचना अधिकारी दिलीपखङ्ग खत्वेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here