नेपालमा ३३ जना सङ्क्रमितको मृत्यु, ५ हजार ७२७ को सङ्क्रमित

0

प्रस, वीरगंज, १७ वैशाख/
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै, आज देशभर ५ हजार ७२७ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनFएको छ।
यसैगरी, देशभर ४४६ कोरोना सङ्क्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। प्रदेश अनुसार सबैभन्दा धेरै सङ्क्रमित वाग्मती प्रदेशमा छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here