प्रस, वीरगंज, १८ पुस/

विपी कोइराला स्कूल अफ पब्लिक पोलिसीले शनिवार वीरगंजको घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीनजना महिलासहित ५५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रFविधिक प्रमुख सौरभराज पाण्डेले बताए।

रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएपछि सो संस्थाले आकस्मिक रक्तदान गरेको हो।

कुुसुम कुशवाहा, रानी साह, रानी कुमारी, बद्री कँडेल, अमित सोनी, प्रताप तिवारी, दिपेश गुप्ता, विशाल श्रेष्ठ, राजकिशोर चौधरी, मनोहरबाबू साह, नीर मन्सुर, उपेन्द्र चौरसिया, नरेन्द्र गिरीलगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here