प्रस, वीरगंज, १० मङ्सिर/
नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले बुधवार एकजना सङ्क्रमित थप भएको पुष्टि गरेको छ।
६४ वटा स्वाब नमूना परीक्षण गर्दा एकजना सङ्क्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। आज सङ्क्रमित पुष्टि भएका व्यक्ति वीरगंज महानगर–१० निवासी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here