डा केसीको समर्थनमा चिकित्सकहरू आन्दोलित
प्रस, वीरगंज, ८ असोज/डा गोविन्द केसीको समर्थनमा वीरगंजका चिकित्सकहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक सङ्घ वीरगंज नारायणी शाखाको आह्वानमा बिहीवार चिकित्सकहरूले कालोपट्टि बाँधेर आन्दोलन शुरू गरेका छन् ।शाखाका महासचिव डा उदयनारायण सिंहद्वारा जारी विज्ञप्तिमा डा केसीको घटनामा प्रहरीले गरेको कामको निन्दा गरिएको छ । जायज माग सम्बोधन गर्न तत्कालन वार्ता गरी डा केसीको जीवनरक्षा […]
पर्सा, बारा र सर्लाहीका २० जना सङ्क्रमित थप
प्रस, वीरगंज, ८ असोज/नारायणी अस्पतालको प्रयोगशालाले बुधवार राति जारी गरेको पिसिआर र जिन एक्सपर्ट विधिबाट गरिएको परीक्षणमा बीसजनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले पर्साका ११, बाराका ८ तथा सर्लाहीका एकजनामा सङ्क्रमण पुष्टि भएको बताए । पिसिआरबाट वीरगंज–२, ९ र २२ का १/१ जना, वडा नं १८ […]
भारतीय स्कार्पिओ भन्सार चलान
प्रस, वीरगंज, ८ असोज/जिल्ला प्रहरी कार्यालय पर्साले छिपहरमाई गाउँपालिकाबाट भारतीय स्कार्पियो गाडी बरामद भएको जनाएको छ ।असोज ५ गते साँझ बिआर ३२ पिए २३०६ नम्बरको भारतीय स्कार्पिओ गाडी छिपहरमाई गापा–५ को सडकखण्डबाट बरामद भएको र कसैले गाडी आप्mनो भएको भनी सकार नगरेकोले वीरगंज भन्सार कार्यालय चलान गरी पठाएको पर्सा प्रहरीले जनाएको छ ।
बहुदरमाई नपाको बजेट ६१ करोड
![](https://eprateekdaily.com/wp-content/uploads/2020/09/bahudar-maai-napako.jpg)
प्रस, वीरगंज, ८ असोज/बहुदरमाई नगरपालिकाले आव २०७७/७८ को लागि रु ६१ करोड ३७ लाख ६७ हजार १ सय ७८ बराबरको बजेट सार्वजनिक गरेको छ ।नगरपालिका कार्यालय डोकैला बहुअरीमा आयोजित पाँचौं नगरसभामा सो बजेटमा सङ्घ सरकारको समानीकरण अनुदान रु १२ करोड ६४ लाख, राजस्व बाँडफाँड रु ७ करोड ६५ लाख २० हजार ७ सय १०, सर्शत […]
कोरोनाको कहर : रोजगारमा असर
-शितल महतोकोरोना महामारीले जनजीवनका विभिन्न क्षेत्रमा गम्भीर असर पारिरहेको छ । यसको प्रभावले कति नयाँ समस्या उत्पन्न भएका छन् भने कति विद्यमान समस्या झन् जटिल भएका छन् । तीमध्ये रोजगार यस्तो क्षेत्र हो, जसको समाधान महामारीपछिको धेरै वर्षसम्मको आर्थिक विकास र सामाजिक स्थिरतामा निर्भर गर्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले महामारीको शुरूआतमैं लकडाउनका कारण विश्वभर झन्डै […]
अलमलमा हाम्रो अर्थव्यवस्था
-विश्वराज अधिकारी यो आलेख प्रारम्भ गर्नुपूर्व एउटा उदाहरण यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठानेको छु–करीब पाँच दशक पूर्व, म हुर्केको गाउँँ, सिम्रा भवानीपुर (रौतहट) मा एक विशेष किसिमको स्थिति देख्न सकिन्थ्यो । खासगरी तत्कालीन थारू परिवार कृषि उत्पादनमा विविधता ल्याएर जीवन धान्नका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण वस्तु आफैं उत्पादन गर्थ्यो। ती परिवारले मासु खानका लागि […]
महिलाप्रति विभेद
राष्ट्रियस्तरमा नै महिलाप्रति विभेदको समाचारले, त्यो पनि सरकार मातहतको र अन्तर्राष्ट्रिय संस्था (आइसिसी)द्वारा समर्थित संस्थाले गरेकोमा, सिद्धान्त र व्यवहारमा कति फरक हुन्छ भन्ने देखाएको छ । कुरा क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान)ले भर्खरै गरेको खेलाडीको वर्गीकरण तथा विभिन्न वर्गका खेलाडीलाई दिइने पारिश्रमिक सम्बन्धमा हो । क्यानले पुरुष र महिला क्रिकेट खेलाडीको छुट्टाछुट्टै ग्रेडिङ गरेको […]